वरीयतामा शेखरभन्दा शशांक अगाडी, अझै खस्काउने देउवाको तयारी
काठमाडौं- नेपाली कांग्रेसको चौधौं महाधिवेशनमा सभापतिका लागि भएको निर्वाचनमा दोस्रो स्थानमा रहेका शेखर कोइरालालाई कांग्रेस सभापति शेरबहादुर देउवाको तजबिजमा २० औं वरीयतामा राखिएका छन्। कांग्रेसमा यसअघि सभापतिका निकटतम प्रतिद्वन्दीलाई सभापतिपछिको












