समाचार Archives - Page 509 of 3424 - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

नेपाल भित्रिएको २४ लाख ‘बुस्टरडोज’ खोप गायब

काठमाडौ । नेपालले विभिन्न देशबाट प्राप्त गरेर कुल खोपमध्ये करिब २४ लाख डोज बुस्टरडोज खोप ‘गायब’ भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार पहुँचको आधारमा बिनादर्ता खोप लगाउनेहरु अत्यधिक हुनाले उक्त

धर्मशाला बतासले हत्याउँदा ओली नै थिए पर्यटनमन्त्री

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बतास समूहलाई नक्कली ज्वाईं भनेपनि उनको कनेक्सन भने खुल्दै गएको छ । ओली प्रधानमन्त्री भएकै बेला देशका धार्मिक र पर्यटकीय स्थलहरूमा बतासले कब्जा

फुट्ने तरखरमा लोसपा : ठाकुरले एकलौटी गरेको भन्दै कड्किए महतो

जनता समाजवादी पार्टी फुटेर बनेको नयाँ पार्टी लोकतान्त्रिक समाजवादी पार्टीभित्र ठाकठुक शुरू भएको छ । अध्यक्ष महन्थ ठाकुरले पार्टीमा एकलौटी गरेको आरोप लगाउँदै राजेन्द्र महतो पक्ष फायर बनेको छ ।

जनतालाई छान्न लगाएर आमआदमीले उठायो मुख्यमन्त्रीको उम्मेदवार

काठमाडौं–भारतको आमआदमी पार्टीले लोकसभा सांसद भगवन्त मानलाई पञ्जाबको मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेको छ। मंगलबार पार्टी प्रमुख अरविन्द केजरीवालले भगवन्त मानको नाम घोषणा गरेका हुन्। पञ्जाबमा आगामी २० फेब्रुअरीमा विधानसभा निर्वाचन

धुर्मुस-सुन्तलीविरुद्धको उजुरीपछि ‘एक्सन’मा अख्तियार, प्रारम्भिक छानबिन शुरू

गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणमा अनियमितता भएको भन्दै धुर्मुस सुन्तली फाउण्डेशनविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको उजुरीको प्रारम्भिक छानबिन शुरू भएको छ । उजुरीकर्ताले पेश गरेका कागजात र अन्य प्रमाणहरूको

हायात होटल प्रकरणमा आले भन्छन्- ‘आइसोलेसनमा छु, निस्केपछि एक्सन हुन्छ’

काठमाडौँ- नारायणहिटी प्रकरणपछि चर्चाको शिखरमा पुगेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले जनताबाट आएको सकारात्मक प्रतिक्रियाबाट हौसिएका छन् । आफ्नो ड्युटी निभाउँदा मात्रै पनि जनतामा सकारात्मक प्रभाव परेको

सर्वोच्चमा कोरोनाको आक्रमण, न्यायाधीश सहित २४ संक्रमित

सर्वोच्च अदालतका न्यायाधीश मीरा खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । त्यसैगरी मुख्य रजिष्ट्रार लालबहादुर कुँवरमा पनि संक्रमण देखिएको छ । जताततै कोरोना देखिने क्रममा न्यायाधीश सपना मल्ल प्रधानका सवारी

प्रचण्ड र नेपालको ‘किचकिच’ले देउवालाई गठबन्धन घाँडो !

मंगलवार बसेको सर्वदलीय बैठकमा स्थानीय तहको निर्वाचनसम्बन्धी लामो छलफल भयो । आफ्नो पार्टीको संरचना गाउँ र वडा तहसम्म बिस्तार हुन नसकेको भन्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानले दिएको

वैशाखमै स्थानीय तहको निर्वाचन हुने, बिहीवार मिति घोषणा गर्ने तयारी

सत्तारूढ गठबन्धनका दलहरू वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सहमत भएका छन् । मंगलवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा वैशाखमै स्थानीय तहको निर्वाचन गर्न सबै दलहरू सहमत भएको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले

सत्ता गठबन्धनको बैठक बस्दै, चुनावको मिति घोषणा हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् । पालिका चुनावको मिति घोषणा गर्न चौतर्फी दबाब बढेपछि उनले बैठक बोलाएका हुन् । सत्ता साझेदार दल नेकपा माओवादी

महेश बस्नेतले एकलौटी गरेको भन्दै युवासंघमा पनि विद्रोहको तयारी

काठमाडौं- नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र विवादले उघ्र रूप लिन थालेको छ । महेश बस्नेतले एकलौटी गरेको भन्दै समानान्तर कमिटी गठन गर्ने तयारी छ ।

ठाकुर गैरेले भने: मधेश प्रदेश नाम राखिनुको उद्देश्य शंकास्पद

काठमाडौ- नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले प्रदेशको नामभन्दा त्यसपछाडि निहित उद्देश्य प्रमुख कुरा भएको बताएका छन्। प्रदेश २ को नाम घोषणा हुनेबित्तिकै गैरेले आशंका व्यक्त गर्दै त्यसको पछाडिको उद्देश्य