समाचार Archives - Page 508 of 3422 - Himal Post Himal Post
  • २५ बैशाख २०८१, मंगलवार
  •      Tue May 7 2024
Logo

महेश बस्नेतले एकलौटी गरेको भन्दै युवासंघमा पनि विद्रोहको

काठमाडौं- नवौँ महाधिवेशन गर्ने तयारीमा रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र विवादले उघ्र रूप लिन थालेको छ । महेश बस्नेतले एकलौटी गरेको भन्दै समानान्तर कमिटी गठन गर्ने तयारी छ ।

ठाकुर गैरेले भने: मधेश प्रदेश नाम राखिनुको उद्देश्य शंकास्पद

काठमाडौ- नेकपा एमालेका केन्द्रीय सदस्य ठाकुर गैरेले प्रदेशको नामभन्दा त्यसपछाडि निहित उद्देश्य प्रमुख कुरा भएको बताएका छन्। प्रदेश २ को नाम घोषणा हुनेबित्तिकै गैरेले आशंका व्यक्त गर्दै त्यसको पछाडिको उद्देश्य

लालबाबु राउतले भने: मधेसी जनताको एउटा ठूलो सपना पूरा भयो

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले प्रदेशको नाम मधेश कायम भएसँगै मधेसी जनताको एउटा ठूलो सपना पूरा भएको बताएका छन्। प्रदेशसभाको बैठकबाट प्रदेशको नाम र राजधानी टुङ्गयाएपछि रासससँग संक्षिप्त कुरा

दुईहप्तापछि कोरोना संक्रमण ओरालो लाग्ने

काठमाडौं- विज्ञहरुले अझै दुईहप्ता कोरोना संक्रमणको दर उकालो लागेपनि दुई हप्तापछि भने बिस्तारै ओरालो लाग्ने बताएका छन् । विज्ञहरूका अनुसार यो दुई हप्ता भने कोरोनाको पिक समय भएको बताएका छन्

नविना लामाको धम्की: योगेश भट्टराईको विरुद्धमा बोल्नेलाई छोडिन्न

काठमाडौं । पछिल्लो समय पूर्वसंस्कृति, पर्यटन तथा नागरीक उड्डयनमन्त्री योगेश भट्टराईको बारेमा अनेक खाले काण्ड बाहिर आएपछि उनी आलोचनाको केन्द्रमा छन् । बतास समूहले नारायणहिटी संग्रहलयमा रेस्टुरेन्ट (क्याफेटेरिया) सञ्चालन गर्ने,

‘मधेश प्रदेश’ बनेपछि खुसी भए राजेन्द्र महतो

काठमाडौं – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता राजेन्द्र महतोले प्रदेश २ को नाम मधेश र राजधानी जनकपुरधाम तोकिएको बधाई दिएका छन् । आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको जनकपुर राजधानी भएको

शंकर पोखरेलका प्रियपात्र गुण्डा नाइके पक्राउ

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमालेमा प्रवेश गराएका एक गुण्डा नाइके काठमाडौँबाट स्पक्राउ परेका छन् । पोखरेलले एमाले प्रवेश गराएका दाङका गुण्डा नाइके विकास पुन काठमाडौँमा समातिएका हुन् ।

गृहमन्त्री खाँणले कसरी कमाए अकुत सम्पत्ति ?

काठमाडौं- जिन्दगीभर राजनीति गरेर कुनै व्यवसाय नगरेका गृह मन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाण अर्बौं सम्पत्ति र सय तोला सुनचाँदीको मालिक भएको भन्दा सबैलाई आश्चर्य लाग्ला । उनको काठमाडौंदेखि बुटवलसम्म

१०० दिन पुगेको उपलक्ष्यमा सरकार र कोरोनालाई मन्त्री झाँक्रीको ‘कुरी-कुरी’

काठमाडौं- सरकारमा बसेकै मन्त्रीहरूले आफ्नै मन्त्रिपरिषद बैठकले गरेका निर्णय र कानुनहरू उल्लङ्घन गरेका छन् । यास्तई आफ्नै मन्त्रिपरिषद बैठकले गरेको निर्णय तत्कालै उल्लङ्घन गर्ने मन्त्री बनेकी छन् सहरी विकास मन्त्री

स्वीकृति बिनै धर्मशाला लिजमा: बताससँगको सम्झौता खारेज गर्न सिफारिस

काठमाडौँ- पशुपति क्षेत्र विकाश कोषले संचालन गर्ने धर्मशाला स्वीकृति बिना नै लिजमा लिएको खुलेको छ । अधिकारप्राप्त निकायको स्वीकृति नदिई लिजमा दिएको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल भारत मैत्री

संकट परेको भन्दै नारायणहिटी दरबारभित्र महायज्ञ आयोजना गरिँदै

नारायणहिटी दरबार संग्रहालयभित्र माघ १९ देखि २९ गतेसम्म महायज्ञ लगाइने भएको छ । तत्कालीन राजापरिवारले पूजा गर्ने पूजाघरमा ‘हजुरलाई नमस्ते परोपकारी अभियान र श्री सतिश्राप मोक्ष धाम’ नामक संस्थाले ‘सतीश्राप

बतासमाथि अर्को बज्रपात, सर्वोच्चले दियो लिज प्रक्रिया रोक्न आदेश

काठमाडौँ- सर्वोच्च अदालतले बतास समूहले लिज प्रक्रिया रोक्न आदेश दिएको छ । तनहुँको पर्यटकीयस्थल मानहुँकोटलाई लिजमा दिने प्रक्रिया तत्काल रोक्न सर्वोच्चले अन्तरिम आदेश दिएको हो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल