समाचार Archives - Page 355 of 3424 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

बालेन शाहको ४३७ मत भन्दै झुटो खबर भाइरल

काठमाडौं- सामाजिक संजालमा काठमाडौंको मत परिणाम भन्दै केहि स्क्रिनसर्ट भाइरल बनाइएको छ । काठमाडौंको मतगणना सुरू नहुँदै बालेन शाहको अग्रता देखाएर भाइरल बनाइएको पोष्ट सत्य होइन । काठमाडौंमा अहिले सर्वदलीय

बाजुरा तनावग्रस्त: कर्फ्यु आदेश जारी

बाजुरामा तनावको अवस्था बनेपछि कफ्यु आदेश जारी गरिएको छ । बाजुरा जिल्लाका २ स्थानीय तहमा कर्फ्यु जारी गरिएको हो । बूढीनन्दा नगरपालिका वडा न ७, ८, ९ र १० र

एलोन मस्कले ट्रम्पको प्रतिबन्ध खुलाउने भनेपछि किन रोकियो ट्विटर किन्ने सम्झौता ?

काठमाडौँ – टेस्लाका सीईओ एलोन मस्कले सोसल मिडिया प्लेटफर्म ट्विटर किन्ने बारे हुन गइरहेको सम्झौता यसमा नक्कली खाताहरूको गणनाको कारण रोकिएको बताएका छन्। मिडिया रिपोर्टका अनुसार ट्विटरको सेयर प्रारम्भिक व्यापारमा

काठमाडौंमा जम्मा ५२ प्रतिशत मत खस्यो

काठमाडौं- स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौं जिल्लामा ५२ प्रतिशत मात्रै मत खसेको छ। निर्वाचन आयोगले शुक्रबार साँझ पत्रकार सम्मेलन गरेर धेरै मतदाता भएको ठाउँमा कम खसेको भन्दै सन्तोषजनक नभएको टिप्पणी गरेको

छोरा कुटिएपछि निर्वाचन स्थगित गर्न गोविन्दराज जोशी समूहको माग

व्यास नगरपालिकामा मेयरका उम्मेदवार दीपकराज जोशीमाथि कुटपिट भएपछि निर्वाचन स्थगित गर्न माग गरिएको छ । व्यास नगरपालिका–८ रिस्तीमा मेयरका उम्मेदवार जोशीमाथि कुटपिट भएको हो । मतदान निरीक्षण गर्न रिस्ती गएका

मतपेटिका बोकेको गाडी दुर्घटना, केही पेटिका च्यापिए, केही फुटे

रामेछाप नगरपालिका १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक साँघुटारको बाँकिमैरीमा शुक्रबार साँझ दुर्घटनामा परेको छ । दुर्घटनामा परेर केही कर्मचारी र सुरक्षाकर्मी सामान्य घाइते भएका

देशभरका ३४ स्थानमा निर्वाचन स्थगित, सबैभन्दा बढी सुदूरपश्चिममा

नेपाल प्रहरीले देशभरका ३४ स्थानमा मतदान स्थगित भएको छ । ठाउँठाउँमा झडपको अवस्था आएपछि ३४ मतदान केन्द्रहरुमा मतदान कार्य नै स्थगित भएको हो । स्थगित भएका स्थानमा निर्वाचन आयोगले नयाँ

स्थानीयले नै मतपेटिका लिएर भागे

रौतहट- रौतहटको एक मतदान केन्द्रबाट मतदाताले मतपेटिका लिएर भागेका छन् । यमुनामाई गाउँपालिका-१ स्थित मतदान केन्द्रबाट स्थानीयले मतपेटिका लुटेका हुन् । स्थानीयले मतपेटिका बोकेर भागेपछि कर्मचारी अन्योलमा परेका छन् ।

वीरगन्ज मेयरका उमेदवार विजय सरावगीलाई स्थानीयले लखेटे

वीरगन्ज महानगरपालिकाको मेयरका उमेदवार विजय कुमार सरावगीलाई स्थानीयले लखेटेका छन् । नेकपा एमालेको मेयरका उमेदवार सरावगीलाई वीरगञ्ज महानगरपालिका वडा नम्बर ३१ बेलवा प्रसौनी बुथमा मतदान गर्न गएका मतदाताले लखेटेका हुन्

अधिकांश स्थानमा मतगणनाको तयारी

देशभर एकसाथ ७५३ स्थानीय तहको निर्वाचन भएको छ। आयोगले दिएको निर्धारित समय बिहान ७ बजेदेखि साँझ ५ बजेसम्मको समय अवधि सकिएको छ। कतिपय स्थानीय तहमा मतदानका क्रममा विवाद हुँदा स्थगित

निर्वाचन आयोगले भन्यो: ६५ प्रतिशतभन्दा धेरै मत खस्यो

काठमाडौ- निर्वाचन आयोगले स्थानीय चुनाव २०७९ मा ६५ प्रतिशतभन्दा धेरै मत खसेको अनुमान गरेको छ । यसबारेमा आयोगले केहीबेरमा पत्रकार सम्मेलन गरी विस्तृत विवरण दिने तयारी गरेको छ । देशैभर

पाँच स्थानको निर्वाचन स्थगित

काठमाडौं । पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ । जुम्लाको गुठीचौर, काभ्रेको काभ्रेको पाँचखाल, रामेछापको खाँडादेवी, रौतहटको फतुवा विजयपुर र सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित गरिएको हो ।