समाचार Archives - Page 354 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

गगन थापाको चुनावी क्षेत्रमा एमालेको अग्रता

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर १ को मतगणना सकिँदा मेयर उपमेयरसहित सबै पदमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । बुढानिलकण्ठ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी क्षेत्र हो

बुटवलमा कांग्रेस अगाडी, एमालेलाई राप्रपाले उछिन्यो

बुटवल उपमहानगरपालिकाको प्रारम्भीक मतगणनामा नेपाली कांग्रेसले सुरूआती अग्रता लिएको छ। वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेद्वार नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका

गुल्मीको मदानेमा कांग्रेसको झिनो अग्रता

गुल्मीको मदाने गाउँपालिकाको मतगणना सुरु भएको छ । जारी मतगणनामा नेपाली कांग्रेसले अग्रता लिइरहेको छ भने नेकपा एमालेले पछ्याइरहेको छ । नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका महेन्द्रबहादुर कुँवरले ९४

सूर्यविनायकमा एमाले अगाडि, कांग्रेस तेस्रो

भक्तपुरको सूर्यविनायक नगरपालिकामा नेकपा एमालेले सुरूआती अग्रता लिएको छ। ३६५ मत गणनामा एमालेका बासुदेव थापाले १९८ मत पाएका छन्। यस्तै राप्रपाकी राधिका रानाभाटले ७० मत पाएकी छन्। नेपाली कांग्रेसका निशान

तेह्रथुममा कांग्रेसको अग्रता, एमाले धेरै पछाडी

तेह्रथुम जिल्लाको लालिगुराँस नगरपालिमा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ । कांग्रेसका मेयर उम्मेदवार अर्जुन मावोहाङ प्रारम्भीक गणनामा पहिलो स्थानमा छन् । उनले १२० मत ल्याएका छन् । यस्तै एमालेका

मकवानपुर भीमफेदीमा माओवादी केन्द्रले अग्रता

काठमाडौँ- मकवानपुरको भीमफेदी गाउँपालिकामा माओवादी केन्द्रले सुरुवाती अग्रता लिएको छ । गठबन्धनका तर्फबाट साझा उम्मेदवार माओवादी केन्द्रका बद्रीबहादुर स्याङ्तानले प्रारम्भिक मतगणनामा ४ सय ५ मत ल्याएका छन् । उनका प्रतिद्वन्द्वी

मतगणना भैरहेका १३ स्थानीय तहमध्ये ९ वटामा कांग्रेसको अग्रता

स्थानीय तह चुनावकाे मतगणना भैरहेको छ । मतगणना भैरहेका १३ स्थानीय तहमध्ये ९ वटा स्थानीय तहमा कांग्रेसले अग्रता लिएको छ भने ४ वटामा एमालेकाे अग्रता छ । गुल्मीको रेसुङ्गा नगरपालिकामा

भक्तपुरमा पनि कांग्रेसले नै लियो ठुलो अग्रता

भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ४ सय मतगणना हुँदा कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्‍ठ २१७ भोटका साथ अगाडि छन् भने

कांग्रेसबाट निर्वाचित हुने वडाध्यक्ष २० पुगे, यस्तो छ सूची

स्थानीय तह निर्वाचनको मतपरिणाम आउन सुरू गरेको छ । नेपाली कांग्रेसले हालसम्म २० वटा वडाध्यक्ष जितेको छ । प्राप्त विवरणअनुसार कांग्रेसले मनाङ, मुस्ताङ, नुवाकोटलगायतका जिल्लामा गरी २० वटा वडाध्यक्षमा जितेकाे

दार्चुला दुहुँमा पनि कांग्रेस अगाडी, राप्रपा तेस्रो

दार्चुलाको दुहुँ गाउँपालिकाको मतगणना भैरहेको छ । २०० मतगणना हुँदा नेपाली कांग्रेसले अग्रता लिएको छ । मतपरिणाम अनुसार कांग्रेस र एमालेको टक्कर देखिएको छ । अध्यक्षका कांग्रेस उम्मेदवार पुलेन्द्रबहादुर कार्कीले

रोल्पामा पनि कांग्रेसले लियो अग्रता

काठमाडौं- रोल्पाको गंगादेव गाउँपालिकामा पनि कांग्रेसले नै अग्रता लिएको छ । भर्खरै सुरू भएको गणना अनुसार १ सय ३४ मत सक्दा नेपाली अध्यक्षका कांग्रेस उम्मेदवार हरि पुनले ४९ मत ल्याएका

मध्यरातमा निर्वाचन आयोगमाथि बालेन शाहले गरे यस्तो शंका

काठमाडौं- काठमाडौं महानगरपालिकाका मेयर उम्मेदवार बालेन शाहले मतगणनामा प्रतिनिधि राख्न नदिएको भन्दै आपत्ति जनाएका छन्। उनले मध्यराति सामाजिक सञ्जालमार्फत् आफत्ति जनाएका हुन्। ‘५ जना स्वतन्त्रको एक जना साझा प्रतिनिधि भन्ने