भक्तपुरमा पनि कांग्रेसले नै लियो ठुलो अग्रता - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

भक्तपुरमा पनि कांग्रेसले नै लियो ठुलो अग्रता



भक्तपुरको मध्यपुर थिमि नगरपालिकाको प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ ।

४ सय मतगणना हुँदा कांग्रेसले अग्रता बनाएको छ । कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्‍ठ २१७ भोटका साथ अगाडि छन् भने एमालेका मदन सुन्दर श्रेष्‍ठले १४९ भोट पाएका छन् ।

उपमेयरमा भने एमालेकी उत्तरा नेपालले १७२ भोटका साथ अग्रता बनाएकी छन् । उनलाई माओवादी केन्द्रका विजय कृष्ण श्रेष्‍ठले १५२ भोटका साथ पछ्याइरहेका छन् ।