समाचार Archives - Page 338 of 3424 - Himal Post Himal Post
  • ६ पुष २०८२, आईतवार
  •      Sun Dec 21 2025
Logo

ओली सच्चिएर आए पार्टी एकता गर्न सकिन्छ: नारायणकाजी

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेकपा एमाले सच्चिएर आए नयाँ ढंगले जान सकिने बताएका छन् । एक पटकको प्रतिगामी शक्ति सधैँ प्रतिगामी हुन नसक्ने भन्दै सच्चिएर आएमा सहकार्य गर्न सकिने

जुन ठाउँमा ओली जाँदा जनलहर देखियो त्यही ठाउँमा एमाले पत्तासाफ

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली जुम्ला पुग्दा जनलहर देखेर हौसिए । गत चैत १७ गते ओलीले चुनावलक्षित विशाल सभालाई सम्बोधन गरे । सधैजस्तो उनले गठबन्धन र अन्य दलमाथि हमला

काठमाडौं वडा नम्बर २७ र ८ मा बालेन शाहलाई धक्का

काठमाडौं महानगरको मतगणना चलिरहँदा वडा नम्बर २७ मा बालेन शाहलाई केही धक्का लाग्ने देखिएको छ । वडा नम्बर २७ मा ३०० मतको गणना सकिएको छ । अहिलेसम्मको मतगणनामा एमालेका उम्मेदवार

एमालेले हारेपछि योगेश भट्टराईले भने: चुनावमा धाँधली भयो

नेकपा (एमाले)का सांसद योगेश भट्टराईले सत्ता गठबन्धनले एमालेको विरुद्ध राज्यसत्ताको दुरुपयोग गरेको आरोप लगाएका छन्। एमालेले चुनावमा धाँधली गरेको आरोप लगाइरहेका बेला भट्टराईले अनि राज्यसत्ताको दुरुपयोग गरेर धाँधली गरेको बताएका

माओवादी र कांग्रेसमाथि खनिए मेटमणि, गरे गठबन्धन तोड्ने संकेत

काठमाडौं- नेकपा(एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले पाँच दलीय गठबन्धनमा इमान्दारिता नदेखिएको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा सहभागी हुन संसद भवन पुगेका सांसद चौधरीले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गठबन्धनमा

सिल नतोडिएको मतपेटिका भेटिएपछि बबाल

काठमाडौं- सिल नतोडिएको मतपेटिका भेटिएपछि वर्दिवासमा निर्वाचनको आयोगमाथि प्रश्नचिन्ह खडा भएको छ । वर्दिवास नगरपालिका वडा नं. ८ को मतपरिमाण सार्वजानिक भएलगत्तै सिल नतोडिएको मतपेटिका भेटिएपछि थप शंका उब्जाएको छ

ठूलो भाग खान प्रदेशसभाबाट राजीनामा दिएर मेयरमा उठेका कुशवाहा पराजित

स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन मधेस प्रदेशको प्रदेशसभा सदस्यबाट राजीनामा दिएका उपेन्द्रप्रसाद कुशवाहा पराजित भएका छन् । प्रदेशसभा सदस्यबाट राजीनामा दिएर सर्लाहीको गोडैता नगरपालिकाको मेयरमा नेपालीका काँग्रेसबाट मेयरमा उठेका कुशवाहा

रोचक बन्दै काठमाडौको मतपरिणाम: सिर्जनाले एकलौटी मत पाउन थालिन्

काठमाडौं महानगरपालिका –८ को मतगणना गर्दा गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जना सिंहले सुरुवाती अग्रता लिएकी छिन् । वडा नम्बर ८ को सय मत गन्दा सिर्जनालाई ४७ मत प्राप्त भएको छ

गगनलाई ठूलो धक्का: उनको क्षेत्रका सबै वडामा एमालेको कब्जा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाको चुनावी क्षेत्रमा पर्ने सबै वडामा नेकपा एमालेले “क्लीन स्वीप” गरेको छ । गगन थापाले चुनाव जितेको निर्वाचन क्षेत्र काठमाडौं-४ मा पर्ने सबै वडा नेकपा (एमाले)

आफ्नै वडामा केशव स्थापितको विजोग

काठमाडौं । काठमाडौं महानगरको जारी मतगणनाको परिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन शाहले २० हजार भोट कटाएका छन् । ५४, ६२१ भोट गणना हुँदा बालेनले २१, १११ भोट पाए भने उनको प्रतिस्पर्धी

दाङमा पाँच दलिय गठबन्धनले पनि एमालेलाई हराउन सकेन

दाङको घोराही उपमहानगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई परािजत गर्दै मेयर र उपमेयर दुवैमा एमालेले जित हात पारेको हो । मेयरमा एमालेका नरुलाल चौधरी दोस्रो कार्यकालका लागि

माधव नेपाललाई कांग्रेस र माओवादीले दिए धोका

एमालेबाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन् । सिट बाँडफाँटमा पनि मिलेर दोहोरो चरित्र देखाएका