कालिका नगरपालिकामा विनोद रेग्मीले सत्तारुढ गबठन्धनलाई हराए
चितवनको कालिका नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मेयरमा एमाले उम्मेदवार विनोद रेग्मीले सत्तारुढ गबठन्धनबाट उम्मेदवार रहेका कांग्रेसका शिवराम केसीलाई १४३ मतान्तरले पराजित गरेका












