एमालेको नेतृत्व अब युवाले लिनु पर्छ:खनाल
काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीको नेतृत्वमा संविधानलाई परिष्कृत गर्दै लगिने बताउनुभएको छ । अनेरास्ववियूद्वारा आयोजित दुईदिने काठमाडौँ उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमलाई यहाँ आज सम्बोधन गर्दै उहाँले समय











