समाचार Archives - Page 3059 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

नयाँ सीमास्तम्भ राख्दा नेपालीको जग्गा भारतमा

वीरगन्ज – नेपाल र भारतको सीमामा हराएका र जीर्ण भएका सीमा स्तम्भ (पिलर) मर्मत र निर्माणका क्रममा वीरगन्जमा नेपालतर्फको झण्डै ३० बिघा जग्गा भारतमा मिसिन गएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ । वीरगन्ज

नर्सहरुको आन्दोलन किन ?

काठमाडौं – सरकारी र निजी अस्पतालमा एउटै तहमा कार्यरत स्टाफ नर्सहरूको तलब भत्तामा पाँच गुणा बढी फरक (विभेद) हुने गरेको छ । अस्पताल एवं नर्सिङ होमहरूमा चरम आर्थिक शोषण हुन थालेपछि

मनाङेको सपना सबै हुरीले उडायो !

चक्रे मिलनमाथि ज्यान मार्ने उद्योग गरेको अभियोग लागेका राजीव गुरुङ (दीपक मनाङे)लाई पाँच वर्षअघिकै पुनरावेदन अदालत पाटनको फैसला अन्तिम हुने भएको छ । आजको नयाँ पत्रिकामा खबर छ । पुनरावेदनले ०६९ मा

नेपाली सेनाद्वारा भारतले बनाएको डीपीआर अस्विकार

भारतको डिपिआर महँगो भएको भन्दै नकिन्ने घोषणा  नेपाली सेनाले भारतीय कम्पनीले निर्माण गरेको काठमाडौं–तराई मधेस द्रुतमार्ग आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) औपचारिक रूपमा अस्वीकार गर्दै आफैँ तयार गर्ने निर्णय गरेको

‘भान्जी’को जालमा सेनाका सहायक रथी, लकरमा दुई किलो सुन

कृषि विकास बैंक न्युरोड शाखाकी सहायक टेलर नागार्जुन–१ की ३२ वर्षीया दीपिका रेग्मी ४ करोड ९१ लाख रकम हिनामिना मुद्दामा समातिइन् । प्रहरीले अनुसन्धान थाल्यो । खुल्यो, घटनाको मुख्य योजनाकार

एक दिनमा १४ हजार मोबाइल भित्रिन्छ नेपालमा

मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उल्लेख्य वृद्धि भएको छ । सरकारको पछिल्लो तथ्यांकअनुसार मुलुकमा दैनिक १४ हजार मोबाइल सेट भित्रिरहेका छन् । पछिल्लो २१ महिनामा झन्डै ८८ लाख

सुमार्गी प्रवृत्तिले सजाय पाउनैपर्छ (विज्ञप्तिसहित)

काठमाडौं, व्यापारी अजयराज सुमार्गीले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया बिचको बिबाद चर्किने क्रम जारी छ । सुमार्गीले पत्रकारको  सम्मेलनमा कान्तिपुरका मालिक  सिरोहियाले आफूमाथि ब्ल्याकमेलिङ गरेको आरोप लगाएका थिए । सिरोहियाले सञ्चार माध्यमको

प्रधानमन्त्री पद आसेपासेले चलाए : चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली युवा नेता चन्द्र भण्डारीले मुलुक विधि अनुसार चल्न नसके हतियार हाबी हुने भन्दै त्यसतर्फ सबै सचेत हुनुपर्नेमा जोड दिएका छन् ।  मंगलबार रिपोर्टर्स क्लब नेपालले

यात्रुको लगेज फुटाएर चोर्दा चोर्दै त्रिभुवन विमानस्थलका तीन कर्मचारी रंगेहात पक्राउ

काठमाडौं ।।  यात्रुको लगेज चोरी गर्दागर्दै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तीन कर्मचारीहरु रंगेहात पक्राउ परेका छन्। महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डले मंगलबार बेलुका तीन जना कर्मचारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा बिमल

दिपक मनाङेलाई पाँच वर्ष जेल

काठमाडौँ: पुनरावेदन अदालत पाटनले मनाङबाट प्रदेश सांसद बनेका दिपक मनाङेलाई पाँच वर्ष जेल सजाय सुनाएको छ । कर्तब्य ज्यानसम्बन्धी मुद्दाको सुनुवाई गर्दै पुनरावेदन अदालत पाटनले मनाङबाट प्रदेश सांसदमा विजयी मनाङेविरुद्ध

बराहक्षेत्र फुटबल क्लब बिजयी

ओम प्रकाश बानियाँ/ संगम बिष्ट एभरेस्ट क्लबको आयोजनमा बराह नगरपालीकाको वडा नं ३ स्थित खेल मैदानमा जारी प्रथम बराह कप अन्तर्गत आज भएको खेलमा बराहक्षेत्र फुटबल क्लब बिजयी भएको छ।

पाँच नम्बर प्रदेशको राजधानी तोक्नुपर्ने भन्दै दाङमा अनिश्चितकालीन बन्दको घोषणा

दाङ । दाङ जिल्लालाई पाँच नम्बर प्रदेशको राजधानी तोकिनुपर्ने मागसहित जिल्ला बन्दको कार्यक्रम घोषणा गरिएको छ । तुलसीपुरमा आजै हजारौं जनता सडकमा आएर प्रदर्शन गर्नुका साथै सडकमा टायर बालेका छन्