समाचार Archives - Page 3058 of 3424 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

राजधानी माग गर्दै धनकुटा बजार बन्द र मोटरसाइकलमा

धनकुटा । प्रदेश नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले धनकुटा बजार र कोशी राजमार्गमा यातायात बन्द गराएका छन् । मंगलबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका धनकुटाका आन्दोलनकारीले बुधबार

मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने

बुटवल ।प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । अस्थायी मुकाम तोक्न बुधबार विहान मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

जनगायक जीवन शर्मा देउराली सांस्कृतिक मञ्चको कार्यक्रममा दिल्ली आउने !

जनगायक जीवन शर्मा साङ्गीतिक प्रस्तुतिका लागि भारतको नयाँ दिल्ली  आउने भएका छन् । गरिब दीन–दुखी र असहायहरुको मुक्तिका गीतहरु गाउंदै हिंड्ने रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष तथा जनगायक जीवन शर्मा नयां

सुपा देउराली टुर एण्ड ट्रावल्सले २६ जनवरीमा सांस्कृतिक गर्ने !

नेपाली कला संस्कृतिको जगेर्ना गर्ने हेतुले हरेक अङ्ग्रेजी वर्ष एवंम भारतीय गणतन्त्र दिवसको उपलक्ष्यमा भारतको नयाँ दिल्ली स्थित सुपा देउराली टुर एण्ड ट्रावल्सले इण्डो नेपाल मैत्री महोत्सव-२०१८ गर्ने भएको छ । जनवरी

अनिश्चितकालिन दाङ बन्द ,पुर्वपश्चिम राजमार्ग ठप्प

दाङ । दाङलाई प्रादेशिक राजधानी नतोकिएसम्म दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ । आजदेखि अनिश्चितकालिन दाङ बन्दको घोषणा गरिएको हो । दाङ प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक

सरकारले अस्थायी मुकाम तोक्दै

बुटवल । सरकारले आज सातवटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोक्नेबारे तयारी गरेको छ । मन्त्रिपरिषद बैठकले मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा

पक्राउ परे ३३ किलो सुन तस्करीमा संलग्न गहना पसलका सञ्चालक

काठमाडौँ ।  नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले सुन तस्करी घटनामा सालिमार ज्वेलर्स सुन पसलका सञ्चालक समेत  रहेका फरार अभियुक्तलाई पक्राउ गरेको छ । व्यूरोबाट खटिएको टोलीले २०७३ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय

संसदीय दलको नेता, पार्टी अध्यक्ष र प्रधानमन्त्री ‘ओली’लाई नै मान्न तयार छु:प्रचण्ड

काठमाडौं। प्रचण्डको सन्देश बजार अनुमानभन्दा ठीक उल्टो; स्वास्थ्य परीक्षणको सिलसिलामा बैंकक पुगेका एमाले अध्यक्ष केपी ओली पूर्वनिर्धारित समयभन्दा थप केही समय उतै आराम गरेर बस्नुपर्ने ।यस्तोमा बिरामीको उपचार औषधिले मात्र

प्रदेश राजधानी माग गर्दै दाङमा अनिश्चितकालिन बन्द ,बिहानै देखि प्रभाव

दाङ । प्रदेश राजधानी दाङ हुनुपर्ने माग राख्दै आह्वान गरिएको अनिश्चितकालीन आम हडतालको प्रभाव आज बुधबार बिहानैदेखि परेको छ । बिहान ६ बजेदेखि नै बन्दकर्ता सडकमा उत्रिएका छन् । पूर्वपश्चिम

कांग्रेस बैठक भोलि बस्ने तर चुनावी कुरा उठाउन नपाईने

कांग्रेस सभापति शेरबहादुर देउवाले चौतर्फी दबाबपछि पार्टीको केन्द्रीय कार्यसमिति बैठक माघ ४ गतेका लागि बोलाएका छन् । आजको कान्तिपुरमा खबर छ । निर्वाचनमा पार्टी पराजयको समीक्षाका लागि तत्काल बैठक बोलाउन कांग्रेस

विरासत फर्काउने अठोट

सुजातानिवासमा बैठक, कोइराला परिवारको विरासत फर्काउने अठोट कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने उद्घोष गरेका छन् । कांग्रेस महामन्त्री डा. शशांक, सुुजाता र डा. शेखरबीच मंगलबार भएको भेटमा पार्टीमा

नेपालीले पत्ता लगाए ‘इबोला’ को औषधि

बागलुङ – बागलुङका एक डाक्टरले अमेरिकामा चामत्कारिक सफलता प्राप्त गरेका छन् । अमेरिकाको जर्जिया राज्यस्थित इन्स्टिच्युट फर बायोमेडिकल साइन्स विश्वविद्यालयमा कार्यरत डा.सुदीप खड्कासहित ११ वैज्ञानिकको टोलीले विश्वमै खतरनाक मानिएको इबोला भाइरसको