किन जाँदैछन् प्रचण्ड सिन्धुपाल्चोक ?
काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक जाँदैछन् । बलेफी गाउँपालिका ६ मांखाको कुपकन्या माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममासहभागी हुन प्रचण्ड बिहीबार दिउँसो यहाँ जान लागेका हुन् ।