किन जाँदैछन् प्रचण्ड सिन्धुपाल्चोक ? - Himal Post Himal Post
  • ७ श्रावण २०८३, बिहीबार
  •      Thu Jul 23 2026
Logo

किन जाँदैछन् प्रचण्ड सिन्धुपाल्चोक ?



काठमाडौं– नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सिन्धुपाल्चोक जाँदैछन् ।

बलेफी गाउँपालिका ६ मांखाको कुपकन्या माध्यमिक विद्यालयको भवन उद्घाटन तथा हस्तान्तरण कार्यक्रममासहभागी हुन प्रचण्ड बिहीबार दिउँसो यहाँ जान लागेका हुन् ।

नेपाली सेनाको हेलिकप्टरमार्फत १२ बजे मांखा पुग्ने कार्यक्रम रहेको छ । प्रचण्डसँगै सांसद तथा पूर्वमन्त्री अग्निप्रसाद सापकोटा पनि जाने छन् ।