Uncategorized Archives - Page 4 of 46 - Himal Post Himal Post
  • १७ बैशाख २०८१, सोमबार
  •      Mon Apr 29 2024
Logo

राष्ट्रिय सभा निर्वाचन: एमालेले अहिलेको आठ सिट गुमाउने

काठमाडौँ- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने भएको छ । सत्ता गठबन्धन कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चाबीच सहमति बनेको हो

आजको संसद पनि नेकपा एमालेले अवरुद्ध गर्ने

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठक पनि नेकपा एमालेले अवरुद्ध गर्नेछ । “नयाँ घटनाक्रम

सहमहामन्त्री पदको मतगणना : डिना, भीष्मराज र मानबहादुरकाे अग्रता

नेपाली कांग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत भएको सहमहामन्त्री निर्वाचनको तीन समूहतर्फको मतगणना सुरु भएको छ। दलित, आदिवासी जनजाति र महिला समूह तर्फको महामन्त्री पदको मतगणना सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा सुरु गरिएको

हारेपछि प्रदिप पौडेलले भने– म गगन र विश्वप्रकाशसँगै हुन्छु

काठमाडौं । नेपाली कांग्रेस महामन्त्रीका उमेदवार प्रदिप पौडेलले रुपान्तरणको मुद्दामा गगन थापा र विश्वप्रकाश शर्मासँगै रहने बताएका छन् । विजयी उमेदवारलाई बधाई दिन सानेपा पुगेका पौडेलले भने, “म प्रतिष्पर्धामा रहे

देउवाका महतलाई भन्दा शेखरका गगनलाई दोब्बर मत

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतगणनामा युवा नेता गगन थापाले फराकिलो अग्रता बनाएका छन् । ३ हजार १२० भोट गणना हुँदा गगनले २ हजार ३७ मत प्राप्त गरेका छन्

सिटौलाका कारण प्रदीप पौडेललाई मतदाताको थप्पड

काठमाडौं । कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जारी महामन्त्रीको मतगणनामा गगन थापा र विश्वप्रकाश शर्माले विजय प्राप्त गरेका छन् । सभापतिमा जितेका देउवा प्यानलका उम्मेदवारले भने नराम्रो हर ब्योहोरेका छन् ।

२ सय मत गन्दा विश्वप्रकाशभन्दा प्रदीप अगाडी

नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्माले अग्रता लिएका छन्। नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले अग्रता लिएका छन् ।२०० मत गन्दा गगनले १२४

महामन्त्री मतगणना: सय मत गन्दा गगनलाई ७०

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले अग्रता लिएका छन् । १०० मत गन्दा गगनले ७० मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले

‘लक्की’ धनराज: २ मतले पासा पल्टियो

नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् । आज भएको मतगणनाको अन्तिम नतिजामा गुरुङले उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गर्दै उपसभापतिमा निर्वाचित

‘अनलक्की’ गच्छदार: थोरै मतले ‘आउट’

काठमाडौँ- कांग्रेस उपसभापतिको जारी मतगणना बुधबार राति सकिँदा पूर्णबहादुर खड्काले सबैभन्दा बढी मतका साथ विजय हासिल गरेका छन्। त्यस्तै, दोस्रो स्थानमा धनरमज गुरुङले झिनो मतान्तरले विजय गच्छदारलाई पराजित गरेका छन्।

उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम परिणाम आउँदा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका हुन् ।

उपसभापति बन्न सकेनन् चन्द्र भण्डारी

काठमाडौं । नेपाली कांग्रेसको उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका छन् । मतगणनाको अन्तिम परिणाम आउँदा उपसभापति पदमा पूर्णबहादुर खड्का र धनराज गुरुङ विजयी भएका हुन् ।