'लक्की' धनराज: २ मतले पासा पल्टियो - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

‘लक्की’ धनराज: २ मतले पासा पल्टियो



नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन् ।

आज भएको मतगणनाको अन्तिम नतिजामा गुरुङले उपसभापतिका अर्का उम्मेदवार विजयकुमार गच्छदारलाई पराजित गर्दै उपसभापतिमा निर्वाचित भएका हुन् ।

उपसभापति निर्वाचित गुरुङ र गच्छदारको मतान्तर दुई मात्र रहेको निर्वाचन समितिका एक सदस्यले फरकधारलाई जानकारी दिए ।