'अनलक्की' गच्छदार: थोरै मतले 'आउट' - Himal Post Himal Post
  • ६ श्रावण २०८३, बुधबार
  •      Wed Jul 22 2026
Logo

‘अनलक्की’ गच्छदार: थोरै मतले ‘आउट’



काठमाडौँ- कांग्रेस उपसभापतिको जारी मतगणना बुधबार राति सकिँदा पूर्णबहादुर खड्काले सबैभन्दा बढी मतका साथ विजय हासिल गरेका छन्।

त्यस्तै, दोस्रो स्थानमा धनरमज गुरुङले झिनो मतान्तरले विजय गच्छदारलाई पराजित गरेका छन्।

देउवा पक्षका खड्का विजयी हुँदा कोइराला पक्षका गुरुङले देउवा पक्षका गच्छदारलाई पराजित गरेका हुन्। गच्छदारले निकै झिनो मतले हारेका छन् ।

कांग्रेसमा दुईजना उपसभापति निर्वाचित हुने व्यवस्था छ।