देउवाका महतलाई भन्दा शेखरका गगनलाई दोब्बर मत - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

देउवाका महतलाई भन्दा शेखरका गगनलाई दोब्बर मत



नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतगणनामा युवा नेता गगन थापाले फराकिलो अग्रता बनाएका छन् ।

३ हजार १२० भोट गणना हुँदा गगनले २ हजार ३७ मत प्राप्त गरेका छन् ।

विश्वप्रकाश शर्माले १ हजार २५५ र तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले १ हजार २४ मत प्राप्त गरेका छन् ।

चौथो स्थानमा रहेका प्रदीप पौडेलले ९३५ मत प्राप्त गरेका छन् । संस्थापन पक्षका उम्मेदवार महतभन्दा डा. शेखर कोइराला प्यानलका उम्मेदवार गगन थापाको भोट झण्डै दोब्बर छ ।

महामन्त्रीका लागि सोमवार भएको मतदानमा ४ हजार ६८१ मत खसेको थियो ।