मुम्बईद्वारा चेन्नईलाई १७१ को लक्ष्य : सुर्य कुमारको
एजेन्सी । भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले शीर्ष स्थानको चेन्नई सुपर किङ्गसलाई जितका लागि १७१ रनको लक्ष्य दिएको छ । मुम्बईस्थित वान्खाडे क्रिकेट









