टिममा परे सन्दीप, कलकत्ता बिरुद्ध कस्तो खेल्लान ?
काठमाडौं– इन्डियन प्रिमियर लिग(आइपीएल) अन्तर्गत आजको खेलमा नेपाली खेलाडी सन्दीप लामिछानेले पनि खेल्ने भएका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापीटल्सबाट










