राजनीति Archives - Page 691 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली

काठमाडौँ। नेकपा एमालेका नेता लालबाबु पण्डितले अबको प्रधानमन्त्री र पार्टी अध्यक्ष केपी शर्मा ओली नै हुने दाबी गरेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पण्डितले

निर्णायक छलफल गर्न प्रचण्ड आजै काठमाडौं फर्कने

काठमाडौं-  माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकता र नयाँ सरकार गठनका विषयमा निर्णायक छलफल गर्ने तयारी गरेका छन्। नयाँ सत्ता समीकरण बनाउन दलीय छलफल तीव्र बनेपछि प्रचण्ड आजै

एकताको तयारीमा वैद्य र विप्लव

शीर्ष दलहरू मिल्न नसकिरहेका बेला टुक्रिएका कम्युनिस्ट पार्टीहरू एकीकरणलाई टुंग्याउने गरी अघि बढेका छन्। मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको एकता केन्द्र मसाल, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट

राजनैतिक ‘हट केक’ प्रचण्ड, दुर्इघेरे सचिवालय

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल राजनीतिका ‘हट केक’ हुन् । दस वर्षे सशस्त्र द्वन्द्व, शान्तिप्रक्रियादेखि अहिलेसम्मको देशको राजनीतिमा अग्रणी भूमिका निर्वाह गर्दै आएका दाहालको दैनिकी अत्यन्त व्यस्त छ । आजको अन्नपूर्ण

श्रीमती र छोराका कारण बामदेव चुनाव हारेको खुलासा !

काठमाडौं– देशभर बाम गठबन्धनका उम्मेदवार विजयी हुँदा बाम गठबन्धनका सूत्राधार भएर पनि निर्वाचनमा पराजित भएका एमाले उपाध्यक्ष वामदेव गौतम पराजित हुनुको कारण छानबिनका लागि गठित टोलीले पराजयको कारण पत्ता लगाएको

पाँच वर्षभित्र ठोरी–केरुङ द्रुत गतिको रेल गुड्ने : प्रचण्ड

चितवन । चुनावी नतिजालगत्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले रसुवा पुगेर छिट्टै चिनिया रेल त्यतैबाट आउने बताएका थिए । सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि पर्साको ठोरी पुगेर

नेपाली काँग्रेसको समीक्षा बैठकमा कुटाकुट, उपचारका लागि घाइतेलाई हेलिकोप्टरबाट काठमाडौँ ल्याईयो !

स्याङ्जा- स्याङ्जाको वालिङमा सोमबार भएको नेपाली काँग्रेसको समीक्षा बैठकमा कुटाकुट भएको छ। बैठक चलिरहँदा अन्तर्घात भएको भन्ने विवाद चुलिएर हात हालाहाल हुँदा ३ जाना घाइते भएका छन्। घाइते भेशराज अर्याल,

प्रधानमन्त्री देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने नेता नेपालको जिकिर

काठमाडौँ- नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रत्यक्षतर्फको निर्वाचन परिणाम सार्वजनिक भइसकेकाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नैतिकता देखाउनुपर्ने बताएका छन्। संयुक्त वाम गठबन्धन काठमाडौँ क्षेत्र नम्बर २ ले आज थलीमा

राष्ट्रिसभा गठन गर्ने विषयमा नेपाली काँग्रेसले बोली फेर्यो :प्रचण्ड

चितवन- माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी परिणामसँगै नेपाली काँग्रेसले राष्ट्रिसभा गठन गर्ने विषयमा बोली फेरेको आरोप लगाएका छन्। चितवनको बाँदरझुलामा आयोजित कार्यक्रममा अध्यक्ष दाहालले चुनावी नतिजा आफूअनुकूल नआएपछि

काँग्रेस हारेको छ, तर ढलेको छैन : विश्वप्रकाश

नेपाली कांगे्रसलाई अबको दिनमा बलियो बनाउन रगत दिने कालखण्डको दिन सकिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले बताएका छन् । उनले अबको दिनमा नेपाली काँग्रेसलाई नयाँ ऊर्जाका साथ अगाडि ल्याउन

एउटै विषयमा ओली र प्रचण्डको फरक अडान

काठमाडौं ।  राष्ट्रियसभा गठनबारे एकलसंक्रमणीय मत प्रणाली अस्वीकार्य भएको अडान नेकपा एमालेले राख्दै आएको छ । एमालेसँग पार्टी एकताको तयारीमा रहेको माओवादी केन्द्रले भने कांग्रेसविहीन राष्ट्रियसभा बनाउन नहुने धारणा सार्वजनिक

राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्छ : प्रचण्ड (भिडियो सहित)

चितवन। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभामा कांग्रेसको पनि उपस्थित हुनुपर्ने बताएका छन्। भरतपुरमा बाम बुद्धिजीवीहरुको कार्यक्रममा उनले सरकारले बिना सल्लाह राष्ट्रपति समक्ष अध्याधेस लगेकोमा भने आफुहरुको असहमती रहेको