राजनीति Archives - Page 688 of 761 - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै रिले अनसन

विराटनगर – मोरङ मुस्लिम समाजले विराटनगरलाई १ नं प्रदेशको राजधानी घोषणा गर्नुपर्ने माग गर्दै आज अपराह्नदेखि रिले अनसन सुरु गरेको छ। विराटनगरको वुधहाट चोकस्थित बि प्लटमा सुरु गरिएको रिले अनशनमा

एक पटक सांसद भएकालाई पुनः नदोहोर्याउन वाइसिएलको आग्रह

काठमाडौँ – नेकपा माओवादी केन्द्रको सहयाक सङ्गठन वाइसिएल नेपालले एक पटक समानुपातिक निर्वाचन प्रणालीबाट सांसद भएकालाई पुनः नदोहो¥याउन आग्रह गरेको छ। वाइसिएलको आज सम्पन्न केन्द्रीय समितिको बैठकले समानुपातिक प्रणालीबाट गएकालाई

एकतापछि पार्टी अध्यक्ष प्रचण्ड हुनुपर्छ: माओवादी केन्द्र

काठमाडौं–  माओवादी केन्द्रका नेताहरुले अध्यक्ष प्रचण्डलाई नेकपा एमालेसँग पार्टी एकता पछीअध्यक्ष पाउनुपर्ने दबाब दिएका छन्। खुमलटारस्थित प्रचण्ड निवासमा बसेको पार्टी केन्द्रीय कार्यालय समितिको बैठकमा बोल्ने अधिकांश नेताले एमाले अध्यक्ष केपी

ओलीको निर्वाचन खर्च २४ लाख, सिटौलाको २३ लाख

झापा ।। झापामा प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका चार नेतासहित ३० जनाले चुनावी खर्च विवरण बुझाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभातर्फ ५७ र प्रदेशसभातर्फ

कांग्रेस हारे पनि बिपीको विचारको जित : विश्वप्रकाश शर्मा

चितवन- नेपाली काँग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले अहिलेको निर्वाचनमा अंकगणितीय रूपमा कमजोर भए पनि बिपीको विचारको जित भएको बताएका छन्। नेपाली काँग्रेस, चितवनले सोमबार आयोजना गरेको ४२ औँ राष्ट्रिय मेलमिलाप

तीन वर्षपछि प्रधानमन्त्री दिने गरी प्रचण्डलाई तत्काल सह अध्यक्ष बन्न एमालेको आग्रह !

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले पार्टी एकताका लागि नेताहरु खटाएका छन् । पार्टी एकता संयोजन समितिको बैठक अगावै एकताको मोडालिटी बनाएर जाने विषयमा छलफल

ओलीको चेतावनी: जनमतविरुद्धको षडयन्त्र हेरेर बसिंदैन

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना

किन गरे काँग्रेसका ७ प्रभावशाली नेताले केन्द्रीय समिति र महासमिति वैठकको माग

काठमाडौं। नेपाली काँग्रेसका  ७ जना प्रभावशाली केन्द्रीय सदस्यले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति वैठकको माग गरेका छन्। वीपी कोइरालाले अंगिकार गरेको मेलमिलाप दिवसको अवसर पारेर काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्यहरुले एक

पार्टी भित्रको अन्तरघातका कारण निर्वाचनमा पराजय:देउवा

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको अन्तरघातका कारण निर्वाचनमा पराजय बेहोरेको बताएका छन्। नेपाल विद्यार्थी सङ्घले काठमाडौँमा आयोजना गरेको विचार गोष्ठीमा सभापति देउवाले आन्तरिक मेलमिलाप नहुँदा र

प्रचण्ड-ओलीको सम्बन्ध टुटाउने कांग्रेसको तयारी: शशांक कोइराला

काठमाडौं । नेपाली कांग्रेस महामन्त्री डा. सशांक कोइरालाले एमाले–माओवादीको गठबन्धनबाट माओवादी केन्द्रलाई अलग्याउने तयारी भएको खुलासा गरेका छन् । उनले प्रचण्ड–ओलीलाई फुटाउने अभियानको नेतृत्व आफैले गर्ने समेत घोषणा गरेका छन्।

संसार बदल्न सक्ने हामीले कांग्रेस बदल्न किन सकिँदैन ?: विश्वप्रकाश शर्मा

चितवन । नेपाली कांग्रेसका केन्द्रीय सदस्य विश्वप्रकाश शर्माले आधुनिक कांग्रेस निर्माणमा जुट्नुपर्ने बताएका छन् । उनले नेपाली कांग्रेसलाई बदलेर नेपाली जनताको साझा पार्टीका रुपमा स्थापित गर्नुपर्ने आवश्यकता औँल्याए । देशव्यापी

देउवाको भने–आफु हार्ने अनि मेरो विरोध गरेर हुन्छ ?

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा पार्टी पराजित हुनुको कारण छानविन गर्न उच्चस्तरिय छानविन समिति बनाउने प्रतिवद्धता जनाएका छन् । उनले चुनावको परिणाम हेरेर निराश नहुन