राजनीति Archives - Page 682 of 761 - Himal Post Himal Post
  • २० माघ २०८२, सोमबार
  •      Mon Feb 2 2026
Logo

देउवालार्इ अाफ्नै मन्त्रीले थर्काए

काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग भौतिक योजना, पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायर रुष्ट छन् । बुधबार हिजो मात्रै सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोकेको

हिमानी र ओली एउटै फ्लाइटमा: कुरो के हो ?

काठमाडौं । राजसंस्थालाई कुनै न कुनै स्पेश दिन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहमत भएका समाचार सार्वजनिक भइरहँदा अफवाह भनेर हिंड्ने एमालेका केही नेतालाई झुठ बोल्न जे कुराले पनि

प्रदेश राजधानीका लागि आन्दोलन गर्न आवश्यक छैन  : एमाले उपाध्यक्ष रावल

कैलाली ।। नेकपा एमालेका उपाध्यक्ष भिम रावलले बुधवार कैलालीको धनगढीमा पत्रकार सम्मेलन गर्दै प्रदेश राजधानीको लागि आन्दोलन गर्न आवश्यक नरहेको बताउनु भएको छ । उहाँले राजधानीका लागि विभिन्न स्थानमा भइरहेका आन्दोलन

सडकबाटै संसद बोलाएर देउवालाई फाल्छौँ :गौतम

भक्तपुर,-नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता हस्तान्तरण गर्न आनाकानी गरिरहे सडकबाटै संसद बैठक बोलाएर नयाँ सरकार गठन गर्ने चेतावनी दिएका छन्। भक्तपुरमा मंगलबार समय संवाद साप्ताहिकको

पाँच नम्बर प्रदेशमा अपायक राजधानी बनाउने पावरवाला !

बुटवल । सरकारकै शहरी विकास मन्त्रालय, सरकार स्वयम्ले गठन गरेको संसदीय समितिले समेत पाँच नम्बर प्रदेशको राजधानी सबै दृष्टिले दाङलाई प्रस्ताव गरेतापनि पावरवालाहरु भने अपायकमा राजधानी तोक्न उद्धत देखिएका छन्

सरकारले टुंग्यायो प्रदेशको नाम, आजै निर्णय हुने

बुटवल । सरकारले आजै प्रदेश प्रमुखको नामबारे टुंगो लगाउने भएको छ। बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सातै प्रदेशका प्रमुख तोक्नेबारे छलफल गरेको थियो। तर निर्णय नभई बैठक दिउँसो ३

राजधानी माग गर्दै धनकुटा बजार बन्द र मोटरसाइकलमा तोडफोड

धनकुटा । प्रदेश नंं १ को राजधानी बनाउन माग गर्दै आन्दोलनकारीले धनकुटा बजार र कोशी राजमार्गमा यातायात बन्द गराएका छन् । मंगलबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेका धनकुटाका आन्दोलनकारीले बुधबार

मन्त्रिपरिषद् बैठक फेरि स्थगित, आजै दिउँसो फेरि बस्ने

बुटवल ।प्रदेशहरुको अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा बुधबार विहान बसेको मन्त्रिपरिषद बैठक स्थगित भएको छ । अस्थायी मुकाम तोक्न बुधबार विहान मन्त्रिपरिषद बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।

अनिश्चितकालिन दाङ बन्द ,पुर्वपश्चिम राजमार्ग ठप्प

दाङ । दाङलाई प्रादेशिक राजधानी नतोकिएसम्म दाङमा अनिश्चितकालिन बन्दको घोषणा गरिएको छ । आजदेखि अनिश्चितकालिन दाङ बन्दको घोषणा गरिएको हो । दाङ प्रादेशिक राजधानी सरोकार समितिको नेतृत्वमा जिल्लाका सम्पुर्ण राजनीतिक

सरकारले अस्थायी मुकाम तोक्दै

बुटवल । सरकारले आज सातवटै प्रदेशको प्रमुख र अस्थायी राजधानी तोक्नेबारे तयारी गरेको छ । मन्त्रिपरिषद बैठकले मधेसवादी दुई संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी र कांग्रेसको भागबन्डामा सात प्रदेशमा

मन्त्रिपरिषद् बैठक : प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी

काठमाडौं ।। प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकार तोक्ने तयारी गरिएको छ । प्रदेश प्रमुख र

सुमार्गी प्रवृत्तिले सजाय पाउनैपर्छ (विज्ञप्तिसहित)

काठमाडौं, व्यापारी अजयराज सुमार्गीले कान्तिपुरका अध्यक्ष कैलाश सिरोहिया बिचको बिबाद चर्किने क्रम जारी छ । सुमार्गीले पत्रकारको  सम्मेलनमा कान्तिपुरका मालिक  सिरोहियाले आफूमाथि ब्ल्याकमेलिङ गरेको आरोप लगाएका थिए । सिरोहियाले सञ्चार माध्यमको