राजनीति Archives - Page 681 of 762 - Himal Post Himal Post
  • २४ असार २०८३, बुधबार
  •      Wed Jul 8 2026
Logo

यि हुन् माओवादीबाट मुख्यमन्त्रीका दाबेदार

काठमाडौं ।। नेकपा एमालेसंग ६०/४० काे हिसावकिताव गरिरहेकाे नेकपा माअाेवादी केन्द्रबाट मुख्यमन्त्रीमा दावी गर्ने दुइ वटा प्रदेश छन् । २ वटा प्रदेशको मुख्यमन्त्री दाबी गरिरहेको माओवादीले मुख्यमन्त्री चयनको प्रक्रिया टुंगो लगाएको

सपथ ग्रहणसँगै मुख्यमन्त्रीको चर्चा, यि हुन सातै प्रदेशमा मुख्यमन्त्रीको सम्भावना भएका सासंदहरु

काठमाडौं । आज प्रदेशसभाका सदस्यहरुले सपथ लिएसँगै मूख्यमन्त्रीको चर्चा सुरु भएको । सातवटै प्रदेशमा मुख्यमन्त्रका लागि प्रदेश सासंदहरुले दाबी गरेका छन् । प्रदेश नम्बर एकमा शेरधान राईले दाबी गरेका छन्

प्रदेश नं ७ का ५३ सदस्यमध्ये ५१ जनाले लिए शपथ ,२ जना अनुपस्थित

कैलाली  । प्रदेश नम्बर–७ का सदस्यहरुले आइतबार कैलालीको धनगढीस्थित जिल्ला समन्वय समितिको हलमा शपथ लिएका छन् । बिहान ११ बजे हुने भनिएको शपथग्रहण कार्यक्रम दिउँसो २ बजेमात्र सुुरु भएको थियो

एकीकृत नयाँ पार्टीको नेतृत्वमा वाम सरकार गठन हुने बस्नेतको खुलासा

काठमाडौं । नेकपा माओवादीका केन्द्रका नेता एवं पूर्वगृहमन्त्री शक्तिबहादुर बस्नेतले एकीकृत नयाँ पार्टीको नेतृत्वमा वाम सरकार गठन हुने खुलासा गरेका छन् । नेता बस्नेतले पार्टी एकता प्रक्रिया अगाडि बढिरहेको बताउँदै

‘जनअधिकार संस्थागत गर्नेतर्फ सबैको ध्यान जानु जरुरी’(फोटो फिचर)

प्रदिप आचार्य बुटवल । प्रदेश नं ५ का प्रदेश प्रमुख उमाकान्त झाले आइतवार यहाँ पदबहाली गराएका छन् । उनलाई रुपन्देही व्यापार संघको सचिवालयमा स्थापित प्रदेश प्रमुखको कार्यालयमा ७ नं प्रदेशका

यी भए प्रचण्ड र ओलीबीच वार्ता !

काठमाडौं। आइतबार बस्ने पार्टी एकता संयोजन समितिको बैठकका एजेण्डा तय गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच छलफल भएको छ। ओली निवास बालकोटमा भएको छलफलमा राष्ट्रिय

जनताले एकता चाहेका छन्, एमाले–माओवादी एकताबाट प्रतिक्रियावादीहरु आत्तिएका छन्: प्रचण्ड

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं ने.क.पा. (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली राजनीतिक इतिहासमा एमाले र माओवादी एक–अर्काका पुरकको भूमिकामा रहँदै आएको बताएका छन् । माओवादी केन्द्रसम्वद्ध जनसांस्कृतिक

धनगढी पुगेर मन्त्री विश्वकर्माले भनेः ‘आन्दोलन गरेकै आधारमा अस्थायी राजधानी परिवर्तन हुँदैन’

कैलाली  । वाणिज्य तथा आपूर्तिमन्त्री मिन विश्वकर्माले आन्दोलन गरेकै आधारमा अस्थायी राजधानी परिवर्तन नहुने बताएका छन् । धनगढीमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री विश्वकर्माले अस्थायी राजधानी तोकेपछि विभिन्न ठाउमा आन्दोलन

अाज प्रदेश सदस्यको शपथ

बुटवल । प्रदेश सभा सदस्यलाई आइतबार प्रदेश प्रमुखले शपथ गराउने कार्यक्रम तय भएको छ । राष्ट्रपति कार्यालयमा शुक्रबार प्रदेश प्रमुखसँग आयोग पदाधिकारीले गरेको अनौपचारिक छलफलमा आइतबार ११ बजेभित्र प्रदेश सभा

माओवादीमा आफ्नैले अन्तर्घात गरेको पुष्टि : दुई दर्जन नेतामाथि छानबिन

काठमाडौं – प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ। अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी गरेपछि

आन्दोलन झनै चर्कदै

बुटवल । प्रदेश मुकामको विषयलाई लिएर विभिन्न जिल्लामा विरोध प्रदर्शन र आन्दोलन जारी छ । प्रदेश मुकामको विषयलाई धनकुटामा आन्दोलन चर्किएपछि बिहीवारदेखि लगाइएको कफ्र्यु दोस्रो दिन पनि जारी रहेको छ

५ न. प्रदेशको राजधानी बुटवल नै ठीक छ ,सडक आन्दोलनमा समय बर्बाद नगरौँ : पौडेल

काठमाण्डौ । नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले सरकारले काम चलाउनका रुपमा अस्थायी राजधानी तोकेकाले आन्दोलनमा जान नहुने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै