मन्त्रिपरिषद् बैठक : प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

मन्त्रिपरिषद् बैठक : प्रदेश प्रमुख र अस्थायी मुकाम तोक्ने तयारी



काठमाडौं ।। प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बोलाइएको बैठकमा प्रदेश प्रमुख र अस्थायी मुकार तोक्ने तयारी गरिएको छ ।

प्रदेश प्रमुख र अस्थायी मुकाम नहुँदा राष्ट्रिय सभा निर्वाचन प्रभावित हुन सक्ने भन्दै निर्वाचन आयोगले पनि सरकारलाई बारम्बार ध्यानाकर्षण गराउँदै आएको छ ।

दलहरुबीच प्रदेश प्रमुख र अस्थायी मुकामबारे सहमति जुट्न नसकेपछि सरकारले प्रदेश प्रमुख र अस्थायी मुकाम बारे निर्णय गर्न सकेको छैन ।