राजनीति Archives - Page 595 of 762 - Himal Post Himal Post
  • २६ असार २०८३, शुक्रबार
  •      Fri Jul 10 2026
Logo

गगन थापाले ओलीलाई भने प्रधानमन्त्री ज्यु तपाईंलाई महालम्पसारवादी

काठमाडौं : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले हालै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले देखाएको रबैयाप्रति आपत्ती जनाएका छन्। संसदमा बोल्दै थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा

गृहमन्त्री बादलले भने एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक छ

काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादलले देशमा सुशासन, अमनचयन र जनताको सेवा सुविधाका लागि एकाधिकारवादी प्रणाली समाप्त गर्नु आवश्यक भएको बताएका छन्। प्रेस सेन्टर नेपाल कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार

माओवादी केन्द्रका सांसदले भने मोदी नेपाल आउँदा भारतीय कमाण्डोको उपस्थिति किन ?

काठमाडौं । सत्तारुढ दल माओवादी केन्द्रकै सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा ठूलो संख्यामा भारतीय सुरक्षाकर्मीको उपस्थितिप्रति प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा माओवादी सांसद पम्फा भुसालले कुनै

मोदी विरुद्ध यस्तो ट्वीट ‘यदि नरेन्द्र मोदीकी आमाले गर्भपतनबारे विचार गरेको भए ..

आइतबार मदर्स डे को मौकामा संसारभरीका मानिसहरुले आ–आफ्नो तरिकाले जीवनमा आमाको योगदानलाई याद गरिरहेका थिए । यसैदिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध एक कार्यक्रम प्रस्तोताले ट्वीट गरे जहाँ मोदीकी आमाको कुरा

प्रहरीको स्कर्टिङ टोलीमा विप्लव कार्यकर्ताद्वारा आक्रमण

डोल्पा । नेपाल बन्दको सिलसिलामा आइतबार पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वका नेकपा डोल्पाका कार्यकर्तालाई लैजनान लागेको प्रहरीको स्कर्टिङ टोलीमाथि सोही दलका अन्य कार्यकर्ताले आक्रमण गरी आज छुटाएर लगेका छन्

विवादित मुख्यमन्त्री लालबाबुलाई प्रश्न: तपाइले राजिनामा दिने कि नदिने ?

दुई नम्बर प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिनन्दन कार्यक्रममा दिएको अभिव्यक्तिका कारण विवादमा तानिएका छन् । वैशाख २८ गते वाह्रविघामा आयोजित अभिनन्दन कार्यक्रममा धन्यवाद ज्ञापन गर्ने क्रममा

ओलीले मोदीलाई भने: नेपाली डुबानमा पर्दा मन दुख्दैन ?

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री

गोरेलाई सरकारी वकिल र प्रहरीकै संरक्षण

काठमाडौं । सुन तस्करी आरोपमा अहिले मुद्दा चलाइएका चूडामणि उप्रेती ‘गोरे’ लाई यस्तै मुद्दामा अघिल्लो वर्ष सरकारी वकिलको कार्यालयले प्रतिवादी नबनाई उन्मुक्ति दिएको खुलेको छ। अघिल्लो वर्ष साढे ३३ किलो

ओलीले मोदीलाई भने ‘नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई ‘भारतीय बाँधका कारण नेपाली भूमि डुबानमा पर्दा तपाईंको मन दुख्छ कि दुख्दैन’ भनेर सोधेका छन्। भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ताका क्रममा प्रधानमन्त्री

काठमाडौँ–रक्सौल रेलमार्ग आगामी पाँच वर्षभित्र बन्छ :प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा भारतीय प्रधानमन्त्रीको भ्रमणबारे जानकारी

एमालेबाट निर्वाचित वडाध्यक्ष विरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता

बर्दघाट,। तनहुँको घिरिङ गाउँपालिका ४ का वडाध्यक्ष झकबहादुर कुमालविरुद्ध बलात्कार आरोपमा जाहेरी दर्ता भएको छ । उनी एमालेबाट निर्वाचित वडाध्यक्षमा भएका हुन । श्रीमान्‌ले विदेशबाट पठाएको रकम डेढगाउँ बैंकबाट झिकेर

किर्ति आजादको ट्वीटबारे एमालेको वक्तव्य

भारतीय जनता पार्टीका सांसद किर्ति आजादले केही दिनअघि दिएको अभिव्यक्तिको सत्तारुढ दल नेकपा एमालेले निन्दा गरेको छ । सो पार्टीको वैदेशिक मामिला विभागले आज एक विज्ञप्ति जारी गर्दै सांसद आजादले