अधिकार प्रदेशमा पठाउन माग गर्दै मुख्यमन्त्री भट्टले भेटे
काठमाडौँ , खानेपानी मन्त्री बिना मगरलाई भेटेर ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले संविधानमा लेखिएका अधिकार प्रदेश सरकारमा तत्काल पठाउन माग गर्नुभएको छ । खानेपानी मन्त्रालयमा मन्त्री मगरलाई भेट्नुहुँदै मुख्यमन्त्री












