राजनीति Archives - Page 564 of 761 - Himal Post Himal Post
  • २२ माघ २०८२, बुधबार
  •      Wed Feb 4 2026
Logo

प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा मार्सी चामल

काठमाडौं –डाक्टर गोविन्द केसीका समर्थकले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई चरेसको थालमा मार्सी चामल उपहार दिएका छन् । डाक्टर गाविन्द केसीका माग पूरा गराउन दबाब दिने उद्देश्यले आज प्रधानमन्त्री निवास

प्रचण्ड निर्वाचित क्षेत्रमा शहरी विकासका लागि तीन अर्ब

चितवन । भरतपुर महानगरपालिका क्षेत्रभित्र शहरी विकास मन्त्रालयमार्फत रु तीन अर्बभन्दा बढीका विकास निर्माणका योजना शुरु हुने भएका छन् । यसमध्ये अधिकांश योजना ठेक्कामा लगाई सकिएको छ भने केही ठेक्का

अब सिंहदरबार प्रवेशमा कडाई, यस्तो छ नया ब्यबस्था

काठमाडौं- यदि तपाई पहिले जसरी नै सिंहदरबारमा अवस्थित मन्त्रालयहरु, प्रधानमन्त्री मातहतका मन्त्रालय तथा प्रशासनिक निकाय जाँदै हुनुहुन्छ भने सजिलै प्रवेश पाउन सक्‍नुहुन्‍न।किनकी सिंहदरबारमा अब एउटा पास लिएर धेरै वटा मन्त्रालय

गृहमन्त्रीको आदेशमा ट्रमा सेन्टरका डाक्टरमाथि दुर्ब्यबहार

काठमाडौं- गृहमन्त्री रामबहादुर थापा ‘बादल’को आदेशमा वीर अस्पताल परिसरमा रहेको ट्रमा सेन्टरमा कार्यरत एक डाक्टरलाई ‘अपहरण शैली’मा गृह मन्त्रालय लगेर धम्की दिइएको छ। अस्पतालको ओपिडीमा बिरामी जाँचिरहेका डा भोजराज अधिकारीलाई मंगलबार

डाक्टर केसीलाई बोकेरै काठमाडौ ल्याई वार्ता गर्ने ओलीको तयारी

काठमाडौं। जुम्लामा अनशनरत डाक्टर गोविन्द केसीलाई स्वास्थ्य उपचारको लागि काठमाडौं ल्याउन प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएका छन् । तर डाक्टर केसी भने अहिले काठमाडौं आउने चाहँदैनन् । स्रोतका अनुसार

तत्काल काठमाडौँका खाल्डा पुर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चावहिलदेखि साँखुसम्म र कलंकीदेखि थानकोटसम्मको सडक खण्डलाई तत्काल सुधार गर्न उपत्यकाका सडकका खाल्डा तत्काल पुर्न निर्देशन दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका

महासेठ र बादलबीच खतराको संकेत

काठमाडौं।गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले कुनै हालतमा सिन्डिकेट नफर्किने दाबी गरेका छन्। पछिल्लो समय सिन्डिकेट पक्षका व्यवसायीप्रति लचिलो बनेका भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ प्रति लक्षित गर्दै भने, ‘कसैले

बेरोजगार हुनुहुन्छ ? सुचना दिनुहोस, सरकारले दिन्छ राेजगारी

काठमाडौँ– श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले ५ वर्षभित्रमा बाध्यताले वैदेशिक रोजगारीमा जानु पर्ने अवस्था अन्त्य गर्ने दाबी गरेका छन् । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको राष्ट्रिय भेलालाई बुधबार

डाक्टरले अस्पतालको सेवा बन्द गरे कारवाहीः अर्याल

सरकारले स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सकहरुमाथि कडा कार्वाही गर्ने चेतावनी दिएको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पदमा अर्यालले जनताको स्वास्थ्यमाथि खेलबाड हुनेगरी अस्पतालको सेवा बन्द गर्ने जोकोहीलाई पनि कार्वाही गर्ने

उपकुलपतिलाई नजरबन्दमा राख्नु लोकतन्त्रमाथिको प्रहार

प्रजातन्त्रबादि प्राध्यापक सङ्घ नेपालको केन्द्रीय सचिव विष्णुप्रसाद पोखरेलले एक विज्ञप्ति जारी गरी नेपाल संस्कृत विश्वधिालयका उपकुलपति प्रा.डा कुलप्रसाद कोइरालालाई क्यानडाको ब्रिटिस कोलम्विया विश्वविधालयमा हुन लागेको १७ औ विश्व संस्कृत सम्मेलनमा

के नेकपाको बच्चा कुरूप जन्मेको हो त ?

कुनै एक विख्यात विद्वानसँग सुन्दर स्त्रीले विवाह प्रस्ताव राखिन् । विद्वानले कारण जान्न खोजे । ‘मेरो कोखबाट तपार्इँजस्तो विद्वान र मजस्तो सुन्दर सन्तान जन्मिनेछ,’ सुन्दरीको यस्तो तर्क सुनेर विद्वानले अर्को सम्भावना औंल्याए ।

५ महिनामै खाल्डा पुर्न सरकार जादुको छडी होइन: प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारले ५ महिनामै सडकका सबै खाल्डा पुर्न नसक्ने बताएका छन् । सरकार कुनै जादुको छडी नभएको बताउंदै उनले यस्तो भनेका हुन। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय