राजनीति Archives - Page 563 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

गगनले भने: उपचार गर्न बैंकक जानेलाई मेडिकल हब

नेपाली कांग्रेसका सांसद गगन थापाले सत्यको पक्षमा उभिएकाहरुको टाउको नगन्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । डा. गोविन्द केसीको समर्थनमा राजधानीमा भएको प्रदर्शनमा थापा पनि सहभागी थिए ।

कृष्ण पहाडीसहित ३१ जना बालुवाटारबाट पक्राउ

काठमाडौं–  प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गर्ने क्रममा मानवअधिकारीवादी कृष्ण पहाडीसहित ३१ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ । प्राध्यापक डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग सहित बालुवाटारमा धर्ना दिन

बादलले भने: उत्तर कोरिया हाम्रो प्रेरणाको स्रोत

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले देशभक्तिका लागि उत्तर कोरिया प्रेरणाको स्रोत भएको बताएका छन् । उत्तर कोरियाली राजदूत किम योङ हकसँग शुक्रकार शिष्टाचार भेटवार्ता गर्ने क्रममा गृहमन्त्री थापाले कोरियाली प्रायद्वीपमा

बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाए: मन्त्री बिष्ट

काठमाडौँ। जापानका लागि नेपाली प्रशिक्षार्थी पठाउने कुराको बैदेशिक रोजगार कम्पनीले नाजायज फाइदा उठाइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्टले बताएका छन् । विगतका समयमा जापानी अन्तर्राष्ट्रिय तालीम सहयोग संगठन

के प्रचण्डले (नेकपा) फुट्ने संकेत गरेका हुन् ?

चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको कम्युनिष्ट शक्तिलाई कमजोर पार्न स्वदेशी र विदेशी शक्ति लागिरहेको बताएका छन्। शारदा स्मृति प्रतिष्ठान र जनसांस्कृतिक महासंघ चितवनले शुक्रबार यहाँ

मोदी किन आउंदैछन फेरी नेपाल ?

काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्रीकै हैसियतमा नेपालको चौथो भ्रमण गर्ने भएका छन्। प्रधानमन्त्री भए यताको चार बर्षमा मोदीले नेपालको चौथो भ्रमण गर्ने भएका हुन्। २०७५ वैशाख २८ गतेदेखि ३ दिने नेपाल

गंगामायाले तोडिन अनसन, सरकारसंग यस्तो भयो सहमति

काठमाडौं– छोरा कृष्णप्रसाद अधिकारीको हत्यारा पक्राउ गर्न माग गर्दै वीर अस्पतालमा अनसन बसेकी गोरखाको फुजेलकी गंगामाया अधिकारीले अनसन तोडेकी छन्। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले गंगामायालाई जुस खुवाएर

भुटानी शरणार्थीलाई सरकारले दस लाख दियो

काठमाडौं /भुटानी शरणार्थीका डाक्टर भम्पा राईलाई सरकारले १० लाख रुपैयाँ सहयोग गर्ने भएको छ। यसका साथै प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत तर्फबाट एक लाख रुपैयाँ सहयोग गर्ने पनि बताएका छन्।

प्रचण्डले भने: पौडेल निर्दोष छन

चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले गोरखा, फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अभियोगमा थुनछेकका लागि डिल्लीबजार कारागारमा रहेका छविलाल पौडेल निर्दोष रहेको दाबी गरेका छन् । शुक्रबार चितवनको

सर्वोच्चको आदेश: माइतीघर लगायतका स्थानमा निषेधाज्ञा लागू नगर्नु

काठमाडौं– माइतीघर लगायत क्षेत्रमा सरकारले जारी गरेको निषेधाज्ञा साउन १ गतेदेखि नै कार्यान्वयन गर्न नहुने भएको छ। सर्वोच्च अदालतले यसअघि जारी गरेको अन्तरिम आदेश खारेज नगरेपछि सरकारले तत्काल निषेधाज्ञा लागू

नेकपाको बिरुद्धमा देशीविदेशी प्रतिक्रियावादी लागे: प्रचण्ड

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाको लोकप्रियता देखेर देशीविदेशी प्रतिक्रियावादीहरु यसको विरुद्धमा लागेको बताएका छन्। शुक्रबार गृहजिल्ला चितवनमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले नेकपाको लोकप्रियता कम गर्नका लागि

निरिह डा. केसीमाथि सरकारले बल प्रयोगको तयारी !

काठमाडौं– १४ दिनदेखि जुम्लामा अनसनरत डा.गोविन्द केसीमाथि सरकारले बल प्रयोग गर्ने तयारी गरेको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले शुक्रबार काठमाडौंमा भएको एक कार्यक्रममा डा.गोविन्द केसीमाथि सरकारले बल प्रयोग गर्ने