प्रदेश ५ को राजधानी रुपन्देहीबाट अन्त सार्न हुदैन
नेकपाका अध्यक्ष तथा पुर्व प्रधानमन्त्रि पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज भैरहवामा आयोजित मेलाको उदघाटन गर्दै रुपन्देहीबाट राजधानि सर्न नसक्ने बताउनु भएको छ । सिद्धार्थ उद्योग वाणिज्य संघले आजदेखि भैरहवामा आयोजना गरेको











