प्रचण्डको सहयोगमा ओली सरकार ढाल्ने कांग्रेसको योजना
काठमाडौं । नेपाली कांग्रेसले दुईतिहाई बहुमतको वामपन्थी सरकार ढालेरै छाड्ने भएको छ । कांग्रेसले नेपाल कम्युनिष्ट पार्टीकै एकपक्षको सहकार्यमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्ने योजना बनाएको बताईएको छ











