राजनीति Archives - Page 489 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

ओली विरुद्धमा उत्रिए प्रचण्ड ,बामदेव र झलनाथ

काठमाडौं। विवादित बनेको एशिया प्यासिफिक समिटमा प्रधानमन्त्री ओली सहभागी भएसँग नेकपाभित्र अहिले उनको विरुद्धमा शीर्ष नेताहरु उत्रिएका छन् । ओलीले विवादस्पद संस्थाको कार्यक्रममा सहभागी जनाएर नेपालको अस्मिता, गरिमा र धार्मिक

एसिया प्यासिफिक समिटबारे नेकपा भित्रै असन्तुष्टि

काठमाडौं । क्रिश्चियन धर्म प्रचारक संस्था युनिभर्सल पिस फाउन्डेसनले गरेको एसिया प्यासिफिक समिटबारे सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्रै असन्तुष्टि देखिएको छ । विवादिन धार्मिक संस्थाको कार्यक्रममा सरकार नै सहभागी भएको

प्रधानमन्त्रीले भने, ‘संसारबाट डाइनोसर त लोप भए, तर नेपालमा एक सिङ्गे गैँडा हेर्न पाइन्छ ।’

काठमाडौं (रासस) । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंमा भएको एसिया प्यासिफिक सम्मेलनमा सहभागी हुन आएका पाहुना तथा अतिथिलाई नेपालको हिमाल तथा चितवनमा गएर ‘एक सिङ्गे गैंडा’ हेर्न आग्रह गरेका छन्

एसिया प्यासिफिक समिटको विरोधमा उत्रिएका पूर्वमन्त्री सहित २६ जना पक्राउ

काठमाडौं । एसिया प्यासिफिक समिटको विरोधमा उत्रिएका पूर्वमन्त्रीसहित २६ जना पक्राउ परेका छन् । उनीहरुलाई चाबहिलबाट प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा पूर्वमन्त्री विराज विष्टसहित २६ जना छन् ।

राजसंस्थाको वकालत नगर्न पूर्वराजा ज्ञानेन्द्रलाई चेतावनी(विज्ञप्ती सहित)

काठमाडौं । हाम्रो पार्टी  नेपालले मुलुकको हितविपरित रहेका वैदेशिक शक्तिहरुलाई परास्त गर्ने र हराएको नेपाल राष्ट्र खोज्ने र लुकाईएको नेपाल राष्ट्र खोस्नेलगायतका आफ्ना मुख्य नीति तथा संघर्षका कार्यक्रमहरु सार्वजनिक गरेको

अब सरकारले ‘श्री ५ ओली सरकार’ लेखेर टांग्न मात्रै बांकी छ:गजुरेल

बुटवल । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले कम्युनिष्टको दुइतिहाइ बहुमत देशका लागि अभिशाप भएको दाबि गरेका छन् । ‘यो सब हुदाहुदै पनि यो सरकार ढल्नेवाला छैन,दुभाग्र्य,संबिधानमै यस्तै ब्यबस्था

नारायणी नदीमा सबैभन्दा पहिले पानी जहाज ल्याउने प्रचण्डको ठोकुवा

नवलपरासी — नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको सामाजिक सुरक्षा योजना कोसेढुंगा साबित भएको बताएका छन् । यही मंसिर ११ गते सरकारले घोषणा गरेको सामाजिक सुरक्षा योजना दूरगामी र

प्रचण्डले दिए माडीवासीको मागलाई पूरा गर्ने प्रतिबद्धता

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माडीमा जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्युपछि माडीवासीले राखेको मागका विषयमा जानकारी लिनुभएको छ । सो क्षेत्रका सांसद समेत रहनुभएका

विवादित कार्यक्रमलाई सरकारले छुट्यायो ५५ लाख

काठमाडौँः सरकारले विवादित संस्थाले आयोजना गरेको एसिया प्यासिफिक समिटका लागि ५५ लाख रुपैयाँ विनियोजन गरेको छ। युनिभर्सल पिस फेडेरेसन (युपिएफ)ले आयोजना गरेको सम्मेलनको सह-आयोजकमा नेपाल सरकारको समेत नाम थियो। तर,

जोरविजोरको सवारीको अवज्ञा !

काठमाडौं । सरकारले एउटा आइएनजीओको कार्यक्रम सफल पार्न काठमाडौं उपत्यकालाई पूरै प्रभावित पार्ने गरी लगाएको यातायातको जोरविजोर प्रणालीको शुक्रबार पनि विरोध भइरहेको छ । बिहीबार पनि युथ कंग्रेस नेपालको आब्हानमा

राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि शनिबार पोल्याण्ड जाने

काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारी शनिबार पोल्याण्ड जाने भएकी छन् । परराष्ट्र मन्त्रालयअनुसार संयुक्त राष्ट्र संघको जलवायु परिवर्तनसम्बन्धी कोप २४ सम्मेलनमा नेपाली पक्षको नेतृत्व गर्दै राष्ट्रपति भण्डारी पाँच दिने भ्रमणका लागि

मदिराकै कारण समाजमा हत्या, हिंसा, बलात्कार बढ्दै गएको छ:मन्त्री बास्कोटा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारका पछिल्ला निर्णयहरुको बारेमा पत्रकारहरुलाई जानकारी गराउनु भएको छ । पत्रकारहरुसँग कुरा गर्दै उहाँले सरकारले छलफलका क्रममा धेरै बिषय उठाएको र