राजनीति Archives - Page 466 of 761 - Himal Post Himal Post
  • ७ पुष २०८२, सोमबार
  •      Mon Dec 22 2025
Logo

नेकपा कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार

काठमाडौं । कांग्रेस कार्यकर्तामाथि खुकुरी प्रहार भएको छ । धनुषामा खुकुरी प्रहारबाट कांग्रेस कार्यकर्ता घाइते भएका हुन् । धनुषाको सबैला नगरपालिका १०, खरिहानी बस्ने उमेश कापरमाथि सोमबार साँझ खुकुरी प्रहार

अनेरास्ववियुको विजयलाई कसैले रोक्न सक्दैन:नेता खनाल

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले अनेरास्ववियुको विजयलाई कसैले रोक्न नसक्ने बताएका छन् । आज स्वतन्त्र विधार्थी युनियन आर.आर क्याम्पसले आयोजना गरेको बृहत् रचनात्मक

कांग्रेसले गर्ने विरोधमा नेपाल बन्द, उपत्यका बन्द, टायर बाल्ने जस्ता गतिविधी हुदैनन् :प्रवक्ता शर्मा

काठमाण्डौ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले गरेका दर्जनौँ गल्ती सच्याउनुपर्ने भएकाले विरोध प्रदर्शन गर्न लागिएको प्रष्ट्याएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै

ओली नेतृत्वको सरकारले नै संविधान विरोधी काम गरिरहेको छ :पूर्वगृहमन्त्री शर्मा

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य एंव पूर्वगृहमन्त्री जनार्दन शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले नै संविधानविरोधी काम गरिरहेको बताएका छन्। नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती)को स्थापना

काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने

काठमाडौं  । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आज सरकारविरुद्ध देशभर प्रर्दशन गर्ने भएको छ । आज देशका सबै जिल्लाहरुमा पार्टी जिल्ला कार्य समितिको नेतृत्वमा सरकारविरुद्ध प्रर्दशन गर्ने निर्णय गरेको हो

पूर्वमन्त्री आचार्य भारतका लागि राजदूत नियुक्त

काठमाडौं । पूर्वमन्त्री निलाम्बर आचार्य भारतका लागि आवासीय राजदूत नियुक्त हुनु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा पूर्वमन्त्री आचार्यलाई आइतबार राजदूत नियुक्त गर्नुभएको हो । संविधानको धारा २८२

सांसद बेगमले भनिन छोरीहरू २० वर्षसम्म बिग्रन्छन १६ वर्ष मै विबाह गर्दिनु पर्छ

काठमाडौं – सत्तारूढ संघीय समाजवादी फोरमकी सांसद करिमा बेगमले छोरीहरू २० वर्षसम्म बिग्रने भएकाले १६ वर्षमै विवाह गरिसक्नु पर्ने बताएकी छन् । संविधानअनुसार छोरीको बिहे २० वर्षभन्दा कम उमेरमा गर्न

प्रधानमन्त्री ओलीको पुत्ला दहन

धनगढी, कैलाली । धनगढीमा नेपाल विद्यार्थी संघले शुक्रबार प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ। कम्युनिष्ट सरकारले एकपछि अर्को गलत निर्णय गर्न थालेको विरोधमा पुत्ला दहन गरिएको नेविसंघले जनाएको छ।

गुलियोमा झिँगा भुलेझैं भ्रष्टाचारमा सरकार भुल्यो : बाबुराम भट्टराई

तेह्रथुम । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचार गरेर देश लुट्ने हो भने राजनीति नगर्न सुझाव दिएका छन् । संयोजक भट्टराईले नेतृत्वले राजनीतिलाई व्यावसायिक पेसाका रूपमा

प्रचण्डलाई माधव नेपालले फसाएको खुलासा !

काठमाडौं– नेपालभन्दा १५ हजार ४४ किलोमिटर (९ हजार ३४८ माइल) टाढाको मुलुक भेनेजुएलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा वक्तव्य दिए । प्रचण्डको वक्तव्यमा अमेरिकाको कडा

राजसंस्था सहितको हिन्दूराज्यका लागि लोहोनी र राणाले गरे हस्ताक्षर

काठमाडौं– विभिन्न स–साना घटकमा विभाजित पूर्वराजावादीका रुपमा परिचित राप्रपा घटकबीच एकता प्रक्रिया सुरु भएको छ । पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाबीच पार्टी एकताको सहमतिमा हस्ताक्षर भएको छ

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्छु :प्रम ओली

बनियानी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । झापाको भद्रपुर–५ स्थित मेची पुलको आज उद्घाटन गर्दै उहाँले भन्ननुभयो, “सरकारले