बालुवाटरमा नेकपा सचिवालयको बैठक : यस्तो छ तयारी
काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक सोमबार बालुवाटारमा बस्दै छ। लामो समयदेखि टुंग्याउन नसकेको पार्टी एकीकरणका विषयमा छलफल गर्न सचिवालय बैठक बोलाइएको हो। पार्टीका भातृ संगठनहरुको एकीकरणका विषयमा लामो












