राजनीति Archives - Page 465 of 762 - Himal Post Himal Post
  • २७ असार २०८३, शनिबार
  •      Sat Jul 11 2026
Logo

प्रचण्डको अभिव्यक्तिले नेकपाभित्र भुईचालो !

काठमाडौं,। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सम्बन्धमा दरार सुरु भएको छ । नेकपाको नेतृत्वमा सरकार गठन भएको एक वर्ष

भेनेजुएला प्रकरण: प्रचण्ड र अ‍ोलीबीच दोहोरी

काठमाडौं । भेनेजुएलाको आन्तरिक राजनीतिमा अमेरिकाले हस्तक्षेप गरेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कडा आलोचनासहितको वक्तव्य जारी गरेपछि शुरु भएको मतभेदले उग्र रुप लिएको छ । आजको

पक्राउ परेका नेविसंघका विद्यार्थी नेता रिहा

पोखरा – पोखरा महानगरपालिकाको शिक्षा शाखाको जीपमा आगजनी गरेको आरोपमा पक्राउ परेका विद्यार्थी नेता रिहा भएका छन् । माघ १९ गते सार्वजनिक बिदाका दिन गाडी चलाएको भन्दै शिक्षा शाखाको गाडी

मुलुकमा फेरि एकपटक द्वन्द्व हुने अवस्था आउन सक्ने खतरा:प्रचण्ड

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शान्ति सम्झौताको मर्म र भावनाअनुसार अघि बढ्न नसके मुलुकमा फेरि एकपटक द्वन्द्व हुने अवस्था

भारतसँगको मित्रता बलियो पार्नमा केन्द्रित हुने छु :नवनियुक्त राजदुत आचार्य

काठमाडौं – भारतका लागि नवनियुक्त नेपाली राजदुत निलाम्बर आचार्यले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूह (ईपीजी) ले तयार पारेको प्रतिवेदन दुवै देशका सरकारले बुझ्ने र छिट्टै कार्यान्वयनमा जाने विश्वास दिलाएका छन् ।

गुट्खा बन्द गरौ, चाउचाउको खोल फिर्ता हुने व्यवस्था गर्नुपर्छ :सांसद बस्नेत

काठमाडौं – सांसद महेश बस्नेतले चाउचाउको खोल फिर्ता हुने व्यवस्था गर्नु पर्ने बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा उनले सडक र नदी सफाई गर्दा चाउचाउ, गुट्खाको खोल धेरै पाइएकोले उपभोगपछि

नेकपाका सांसदले घरभाडा नलिने घोषणा

रुपन्देही । प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह

ओलीलाई खुल्ला चुनौती दिदै प्रचण्डले भने ‘व्यक्तिको भनाइले अर्थ राख्दैन’

चितवन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएला प्रकरणमा जारी गरेको विज्ञप्तिमा आफू अडिग रहेको भन्दै अर्का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुल्ला चूनौति दिएका

ओलीले भने प्रचण्डजीको वर्ड स्लिप भएको हो यसलाई अन्यथा नालिउ

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहालको वक्तव्यमा ‘शब्द चिप्लिएको’ भन्दै अमेरिकी राजदूतलाई त्यसबाट नेपाल–अमेरिका सम्बन्धमा असर नपर्ने र पर्न नहुने सम्झाएका छन् ।

प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री यादव बीच खटपट

काठमाडौं । दुई तिहाईको सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट शुरु भएको छ । मन्त्री यादवले सात वटै प्रदेशमा मानसिक स्वास्थ्यका बारेमा

रेशम चौधरीका तीन वटा श्रीमती भएको खुलासा !

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का प्रतिनिधिसभाका सांसद एवम् सहमहामन्त्री रेशमलाल चौधरीले टीकापुर हत्याकाण्ड मच्चाएर भूमिगत भएका बेला तेस्रो पत्नी विवाह गरेको रहस्य बाहिर आएको छ । यूनाइटेड पोष्ट

अखिल (क्रान्तिकारी)काठमाडौंद्वारा मसाल जुलुस सहित भव्य प्रदर्शन

काठमाडौ : अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र विकलाई रिहाईको माग गर्दै अखिल (क्रान्तिकारी) ले यस अघिनै आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ। सोहि कार्यक्रम अन्तर्गत अखिल क्रान्तिकारीले बुधबार देशैभर मसाल जुलुस