प्रधानमन्त्री ओलीको पुत्ला दहन
धनगढी, कैलाली । धनगढीमा नेपाल विद्यार्थी संघले शुक्रबार प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ। कम्युनिष्ट सरकारले एकपछि अर्को गलत निर्णय गर्न थालेको विरोधमा पुत्ला दहन गरिएको नेविसंघले जनाएको छ।
धनगढी, कैलाली । धनगढीमा नेपाल विद्यार्थी संघले शुक्रबार प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन गरेको छ। कम्युनिष्ट सरकारले एकपछि अर्को गलत निर्णय गर्न थालेको विरोधमा पुत्ला दहन गरिएको नेविसंघले जनाएको छ।

तेह्रथुम । नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचार गरेर देश लुट्ने हो भने राजनीति नगर्न सुझाव दिएका छन् । संयोजक भट्टराईले नेतृत्वले राजनीतिलाई व्यावसायिक पेसाका रूपमा

काठमाडौं– नेपालभन्दा १५ हजार ४४ किलोमिटर (९ हजार ३४८ माइल) टाढाको मुलुक भेनेजुएलाबारे गत शुक्रबार सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एउटा वक्तव्य दिए । प्रचण्डको वक्तव्यमा अमेरिकाको कडा

काठमाडौं– विभिन्न स–साना घटकमा विभाजित पूर्वराजावादीका रुपमा परिचित राप्रपा घटकबीच एकता प्रक्रिया सुरु भएको छ । पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपाबीच पार्टी एकताको सहमतिमा हस्ताक्षर भएको छ

बनियानी । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म रेल दौडाएरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । झापाको भद्रपुर–५ स्थित मेची पुलको आज उद्घाटन गर्दै उहाँले भन्ननुभयो, “सरकारले

काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले देशमा भएका मूलभूत समस्या समाधान भइसकेको जिकिर गरेका छन् । ६२–६३ को जनआन्दोलनपछि नेपालमा ठूला राजनीतिक परिवर्तन भएको उल्लेख गर्दै नेता

काठमाडौँ । सरकारले प्राध्यापक डाक्टर गोविन्द केसीको अनसनको औचित्य सकिएको टिप्पणी गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित मन्त्रिपरिषद्का निर्णय सार्वजनिक कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले

काठमाडौं– काँग्रेस सभापति शेरबहादुर देउवाले डाक्टर गोविन्द केसीलाई अनशन तोड्न आग्रह गरेका छन् । आफूहरुले केसीको माग बमोजिम चिकित्सा शिक्षा विधेयक पारित गराउन भरमग्दुर प्रयास गरे पनि संख्यात्मक हिसावले कमजोर

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले एक वर्षमा गरेका कार्यहरुले संसार आश्चार्य चकित भएको बताएका छन् । आफूले एक वर्षमा असाधारण कार्यहरु गरेको दाबी गर्दै प्रधानमन्त्री ओलीले एक वर्षमा गरेका

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आमरण अनशनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि सरकार संवेदनशील नभएकाले प्रतिनिधिसभा बैठक बिहीबार पनि अवरुद्ध पार्नु परेको स्पष्टिकरण दिएको छ । नेपाली

बझाङ । बझाङका प्रहरी प्रमुख प्रवीण धितालले जुवा खेलाउन आदेश दिएपछि विवादमा तानिएका छन् । डिएसपी धितालले जुवा खेलाउन दिएको आदेशको अडियो रेकर्ड सामाजिक सञ्जालमा भाइरल बनेको छ । सादा

काठमाडौं। सरकारविरुद्ध सडक र सदनमा आक्रामक रहेको प्रमुख विपक्षी दल नेपाली कांग्रेसभित्र नेता रामचन्द्र पौडेलले बबण्डर मच्चाउन थालेका छन् । पौडेलले कांग्रेसको नेतृत्व पाउनका लागि अहिलेदेखि नै विभिन्न अड्चन राखेर