चित्रबहादुरले भने : यो विधेयक तत्काल खारेज गर्नुपर्छ
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा विचाराधीन नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएका छन्। नागरिकता ऐन संशोधन विधेयक–२०७५ विरुद्ध संघर्ष समन्वय समितिको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष केसीले












