राजनीति Archives - Page 416 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बारको मतगणना : प्रजातान्त्रिक प्यानल पराजित हुने सम्भावना

नेपाल बार एसोसिएसनको प्रारम्भिक मत गणनामा अग्रता हासिल गरिरहेको प्रगतिशील–वामपन्थी समूहले आफ्नो अग्रतालाई अझ फराकिलो पारेको छ। पछिल्लो मत गणना अनुसार प्रगतिशील समूहका अध्यक्ष चण्डेश्वर श्रेष्ठ १ सय ९६ मतका

विप्लवका इञ्चार्ज पनि पक्राउ परे

काठमाडौं । नेत्र विक्रम चन्द समूह ‘विप्लव’ का घोराही इञ्चार्ज पक्राउ परेका छन् । मंगलबार बिहान घोराही इञ्चार्ज सहदेव चौधरीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो । व्यापारी र जनप्रतिनिधिबाट चन्दा

भीआईपीको सुरक्षामा नजान मन्त्री यादवको निर्देशन

काठमाडौं । स्वास्थ्य राज्यमन्त्री डाक्टर सुरेन्द्र यादवले भीआईपीहरुको सुरक्षामा नखटिन र राहत तथा उद्धारमा सक्रिय रहन कर्मचारीहरुलाई निर्देशन दिएका छन् । बारा पर्साको हावाहुरी बस्ती निरीक्षणको क्रममा आज बिहान बसेको बैठकमा राज्यमन्त्री

प्रचण्ड भ्रमणको डरलाग्दो रहस्य : गुप्तचरसंगको नखुलेको पाटो

काठमाडौं । एक जना विवादीत व्यक्तिसँग नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण भएको खुलेको छ । उनै विवादीतले नै उनको अमेरिका भ्रमण सहजीकरण गराएको पनि उल्लेख छ । जनप्रहार

‘विप्लव’ समुहका २८० नेता कार्यकर्ता पक्राउ

काठमाडौं – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधि प्रतिबन्ध गरेको १५ दिनभित्रै दुई सय ८० नेता कार्यकर्ता पक्राउ गरेको छ । गत फागुन २८ गतेयता नेकपाका शीर्ष नेता हेमन्तप्रकाश

विप्लवका नेता र कार्यकर्ता नेकपामा प्रवेश

दमौली, तनहुँमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँच जना कार्यकर्ता सत्ताधारी नेकपामा प्रवेश गरेका छन्। दमौलीमा सोमबार आयोजित कार्यक्रममा विप्लव नेतृत्वको नेकपानिकट भ्रातृ संस्था युवा संगठन तनहुँका सचिव

बिमलेन्द्र निधिले गरे १० लाख राहत घोषणा

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस प्रदेश नम्बर–२ ले हावाहुरी पीडितलाई १० लाख दिने घोषणा गरेको छ । काँग्रेसका उपसभापति बिमलेन्द्र निधिले बाराको कलैयास्थित जिल्ला अस्पताल पुगेर हावाहुरीबाट घाइतेको स्वास्थ्य अवस्थाको

प्रधानमन्त्री ओलीले आकाशबाटै हेरे हवाहुरीबाट भएको क्षति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाहुरीबाट भएको क्षतिको हवाई निरीक्षण गरेका छन् । बाराको फेटा गाउँपालिकाका प्रभावितको प्रधानमन्त्रीले निरीक्षण गरेका हुन् । प्रधानमन्त्रीसँगै उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव र

रवीन्द्र अधिकारीकाे दुर्घटना : भाजपाले मुख खोल्यो

भारतीय जनता पार्टीका नेता विजय जोलीले नेपालमा हुने हवाई दुर्घटना बढिरहँदा पनि यसबारे सत्यतथ्य पत्ता लाग्न नसक्नु दुःखद रहेको बताएका छन् । उनले हवाई दुर्घटनाका कारण पत्ता लगाएर निराकरण गर्नुपर्नेमा

कार्यकर्तालाई उद्धार र राहतमा जुटन नेविसंघको निर्देशन

काठमाडौं– नेपाली विद्यार्थी संघले आफ्ना कार्यकर्तालाई बारा र पर्सा लगायत तराईका जिल्लाका हावाहुरी प्रभावित क्षेत्रमा पुगेर उद्धार तथा राहात कार्यमा जुट्न आग्रह गरेको छ। आइतबार बेलुका आएको विनासकारी हावाहुरीका कारण

मुख्यमन्त्री राउतले गरे राहत कोष स्थापना

प्रदेश नम्बर २ सरकारले हावाहुरीबाट प्रभावित भएका बारा र पर्साका बासिन्दालाई सहयोग गर्न मुख्यमन्त्री राहत कोष स्थापना गरेको छ। सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नम्बर १२२०५०३०००००० मा रकम

प्रधानमन्त्री ओलीले विप्लवलाई दिए अफर

प्रधानमन्त्री ओलीले विप्लव समुहलाई अफर दिएको बताएका छन् । समयमै आए हिसाब किताब नखोजिने बताएका छन् । ओलीले आफूले सबै शक्ति एकिकृत गर्न खोजेको नभई जनतालाई शक्तिशाली बनाउन खोजेको पनि कार्यक्रममा बताएका