जनताले अब राजसंस्था रोज्न सक्छन : चित्रबहादुर केसी
काठमाडौं– राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले राजनीतिको नाममा लुटतन्त्र हावी भएको बताएका छन् । शुक्रबार काठमाडौंमा भएको कार्यक्रममा अध्यक्ष केसीले मुलुकमा भ्रष्टाचार मंहगी, कुशासन व्याप्त रहेको भन्दै











