विप्लवका इञ्चार्ज पनि पक्राउ परे - Himal Post Himal Post
  • ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
Logo

विप्लवका इञ्चार्ज पनि पक्राउ परे



काठमाडौं । नेत्र विक्रम चन्द समूह ‘विप्लव’ का घोराही इञ्चार्ज पक्राउ परेका छन् । मंगलबार बिहान घोराही इञ्चार्ज सहदेव चौधरीसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

व्यापारी र जनप्रतिनिधिबाट चन्दा उठाएको आरोपमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको । प्रहरीका अनुसार स्थानीयले ७ थान हतियार प्रहरीलाई बुझाएका छन ।