राजनीति Archives - Page 415 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

ओली सरकारले कालापानी र लिपुलेक भारतलाई सुम्पिन्छ :

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी)का नेता सीपी गजुरेलले अझै चार वर्षसम्म ओली सरकार रहे देश विकराल स्थितिमा पुग्ने बताएका छन् । देशभक्त जनगणतान्त्रिक मोर्चा (देजमो) नेपालको पहिलो राष्ट्रिय सम्मेलनको

बार मतगणना (पछिल्लो अपडेट) : लोकतान्त्रिक समूहले बढायो अग्रताको दुरी

काठमाडौं । नेपाल बार एसोसिएसनको नेतृत्वका लागि भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी चण्डेश्वर श्रेष्ठ र सुनिल पोखरेलबीच तीव्र प्रतिस्पर्धा देखिएको छ । पछिल्लो परिणामअनुसार लोकतान्त्रिक समूहका पोखरेलले ७८ मतले अग्रता लिएका

नेपालीहरु परापूर्वकालदेखि नै ट्यालेन्ट :प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू परापूर्वकालदेखि नै अनुसन्धानमा पोख्त भएको बताएका छन् । विद्वान् पुर्खाका सन्तान भएकाले ‘जेनेटिक मेमोरी’ ले नेपालीलाई अध्ययन अनुसन्धानमा पोख्त बनाएको उनको भनाइ थियो

ज्वाइँ, छोराछोरी र सालासालीले भरियो न्यायालय : कानुनको करणी पक्का !

काठमाडौं : न्याय परिषद्ले सर्वोच्च अदालतमा पाँच र उच्च अदालतमा १८ न्यायाधीश सिफारिस गरेको छ। सर्वोच्चमा न्यायाधीश सिफारिस हुनेमा दुई मुख्य न्यायाधीश र तीन कानुन व्यवसायी पृष्ठभूमिका छन्। परिषद्को मंगलबारको निर्णयअनुसार

बार मतगणना : सुनिल पोखरेलको अग्रता बढ्यो

काठमाडौं- कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार बृहत लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले अग्रता जारी राखेका छन् । पोखरा, सुर्खेत,

चित्रबहादुरले भने : यो विधेयक तत्काल खारेज गर्नुपर्छ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा विचाराधीन नागरिकता विधेयक खारेज गर्नुपर्ने बताएका छन्। नागरिकता ऐन संशोधन विधेयक–२०७५ विरुद्ध संघर्ष समन्वय समितिको आयोजनामा मंगलबार काठमाडौंमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा अध्यक्ष केसीले

नयाँ शक्तिका संयोजक पनि कांग्रेसमा प्रवेश

पर्वत । नयाँ शक्तिका पार्टी नेपालका पर्वत जिल्ला संयोजक नन्दलाल डुम्रे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस महामन्त्री शशांक कोइरालाले उनलाई पार्टीमा स्वागत गरेका हुन् । नेपाल शिक्षक संघ

राहत वितरणमा ‘प्रचण्ड’

बारा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हावाहुरीबाट प्रभावित बनेका बाराको फेटा गाउँपालिका पुरैनियाका १२९ पीडित परिवारलाई राहत वितरण गरेका छन् । हावाहुरीबाट प्रभावित सो

पूर्वराजालाई पाँचथरमा जयजयकार

पाँचथर। पूर्वराजा ज्ञानेन्द्र शाहले पाँचथरको फिदिम नगरपालिका–४, गढीमा रहेको सुमहात्लुङ मन्दिरमा पूजा–अर्चना गरेका छन् । सोमबार फिदिम आइपुगेका उनले मंगलबार दिउँसो मन्दिरमा पूजा गरेका हुन् । फिदिमबजारको मनस्वी होटलमा बसेका

बार मतगणना : एकाएक सुनिल पोख्रेलको अग्रता

काठमाडौं : लोकतान्त्रीक समुहका अध्यक्षका उम्मेद्धार सुनिल कुमार पोख्रेलले अग्रता लिएका छन्। विभिन्न २३ स्थानको पछिल्लो मतपरिणाम अनुसार लोकतान्त्रीक समुहका पोख्रेलले ९ सय ८३ मत ल्याएका छन्। यस्तै प्रगतिशील, पेशागत

हुरी प्रभावितको सहयोगको लागि २५ लाख रुपैँया दिने देउवाको घोषणा

बारा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले हुरी प्रभावितको सहयोगको लागि २५ लाख रुपैँया सहयोग गर्ने घोषणा गर्नुभएको छ । आइतबार साँझ आएको हुरीले क्षती पुर्याएको

शशांकले गल्ति स्वीकार्दै भने : म चिप्लिएँ

स्याङजा । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले हिन्दु राष्ट्र र जनमत संग्रहको विषयमा आफु चिप्लिएको बताएका छन् । गएको होलीमा उनले हिन्दु राष्ट्रको लागि जनमत संग्रहको पक्षमा भएको टिप्पणी दिएका