नीति तथा कार्यक्रमबारे प्रतिपक्षी देखि अर्थविद सम्म कसले
हिमालपोष्ट/काठमाडौं– सरकारले शुक्रबार आफ्नो नीति तथा कार्यक्रम घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि विभिन्न खाले प्रतिक्रियाहरु आएका छन् । धेरैले सरकारको नीति तथा कार्यक्रम कार्यन्वयन हुन










