प्रदेश १ संरचना – सर्वसाधारण सडकमा – अनिश्चितकालीन
काठमाडौँ – प्रदेश १ को प्रदेश संरचना निर्माणबारे विराटनगरवासी आन्दोलित भएका छन् र अनिश्चितकालीन बन्दमा उत्रिएका छन्। यसले जनजीवन प्रभावित भएको छ। सत्तारूढ नेकपा संसदीय दलको बैठकले विराटनगरलाई राजधानी तोक्दै,











