राजनीति Archives - Page 385 of 762 - Himal Post Himal Post
  • ३२ असार २०८३, बिहीबार
  •      Thu Jul 16 2026
Logo

बास्कोटाले भने – राजाको जयनेपाल काङ्ग्रेसले भन्न हुने

काठमाडौं– संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ‘मेरो सरकार’को विषय निकालेर प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले निहुँ खोज्ने काम गरिरहेको आरोप लगाएका छन् । मन्त्री बाँस्कोटाले महेन्द्रले प्रयोगमा ल्याएको जय नेपाल भन्ने

प्रधानमन्त्रीको भितयनाम भ्रमण – राजपरिवारको युरोप भ्रमणभन्दा महँगो

काठमाडौं (बीबीसी)-प्रधानमन्त्री केपी शर्मा ओली बिहीवार भियतनाम र कम्बोडियाका भ्रमणमा क्रममा हनोइ पुगेको छन्। दक्षिणपूर्वी एसियाली मुलुकहरूमा नेपाली प्रधानमन्त्रीको तहमा हुन लागेको यो पहिलो भ्रमण भएको बताइएको छ। संसदको प्रतिनिधसभामा

यसकारण गरिएको रहेछ पार्टी एकता

काठमाडाैँ। समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तत्कालीन संघीय समाजवादी फोरमसँग एकता गर्नु बाध्यता भएको बताएका छन्। पार्टी एकताप्रति असन्तुष्ट बनेका केही नेताहरूले बिहिबार बुझाएको ज्ञापनपत्र बुझ्दै

असन्तुष्ट समूहलाई बाबुरामले भने – एक्लै हिँडेर कहीँ पुगिँदैन

काठमाडौँ– नवगठित समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक धारका लागि स्थापना गरिएको नयाँ शक्ति पार्टीको स्पिरिट नछाडेको दाबी गरेका छन्। वैकल्पिक राजनीतिक धारलाई अझै सशक्त बनाउन पार्टी

काङ्ग्रेसकाे जागरण कार्यक्रममा जिल्ला नेताहरूबीच कुटाकुट

काठमाडौँ – नेपाली काङ्ग्रेसका जागरण कार्यक्रममा जिल्ला नेताहरूबीच कुटाकुट भएको छ । सिन्धुपाल्चोकको जागरण कार्यक्रममा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताबीच कुटाकुट भएको हो । काङ्ग्रेसले

सत्तामा पुगेर लुट मच्चाउने पात्र फेरिए पनि लुटतन्त्र अन्त्य भएको छैन – चित्रबहादुर केसी

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा बस्नेहरूले विचारका आधारमा फरक मत राख्‍नेहरूप्रति पूर्वाग्रह राखेको आरोप लगाएका छन्। कुनै बेला साङ्केतिक रूपमा राजतन्त्रको विरोध गर्दा आफूमाथि राजकाजविरुद्धको मुद्दा लगाइएको स्मरण गर्दै

प्रधानमन्त्री प्रस्थान गर्दा विमानस्थलमा उडान-अवतरण बन्द हुने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्ष्यित गर्दै आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा बन्द हुने भएको छ। प्रधानमन्त्रीको उडानको समयमा बिहान ११

वर्तमान व्यवस्थालाई अस्वीकार गर्दछौँ – मोहनविक्रम सिंह

–नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंहसँग हाम्रा सहकर्मीले गरेको कुराकानी ० तपाईँको कस्तो खालको पार्टी हो ? भूमिगत हो कि सार्वजनिक ? – नेकपा (मसाल) भूमिगत पार्टी हो। यसका विभिन्न स्तरका

डा. भट्टराई तनावमा – प्रभावशाली दर्जन नेता अलग, नयाँ शक्ति ब्युँताउने

काठमाडौँ  – एकता गरेको हप्ता नबित्दै बाबुराम भट्टराईलाई तनाव भएको छ। उपेन्द्र यादव नेतृत्वको सङ्‌घीय समाजवादी फोरमसँगको एकतालाई आत्मसमर्पणको संज्ञा दिँदै बाबुराम भट्टराईलाई दर्जन बढी प्रभावशाली नेताले साथ नदिएको खुलासा

दौडेर प्रधानमन्त्री बनेको होइन, काङ्ग्रेसले मेरो अपमान गर्‍यो – प्रम ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्न सोध्ने नाममा काङ्ग्रेस सांसदहरूले आफ्नो अपमान गरेको आरोप लगाएका छन्। मङ्गलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जबाफ दिएपछि

पचास करोड दिनुस्, म मोदीलाई मारीदिन्छु : तेजबहादुर

भारतमा एउटा भिडियो भाइरल भएको छ। त्यस भिडियोमा बरखास्त गरिएका बिएसएफका जवान तेजबहादुरले आफूलाई पचास करोड दिइए मोदीको हत्या गर्ने बताएका छन्। पाकिस्तानले दिन्छ त पैसा भन्ने प्रश्नमा उनले आफू

एकताको साता नपुग्दै समाजवादी पार्टीको कन्तबिजोग

काठमाडौँ – सङ्‌घीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीचको एकीकरण प्रति असन्तुष्टि जनाउँदै तत्कालीन नयाँ शक्तिकी एक केन्द्रीय सदस्यले पार्टी छाडेकी छिन् । नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक बुधबार