प्रचण्डले भित्र्याए नयाँ शक्तिकी केन्द्रीय सदस्य
काठमाडौँ : डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपालकी केन्द्रीय सदस्य सीमा विक सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन् । नयाँ शक्ति नेपाल र सङ्घीय समाजवादी फोरम नेपालबीच











