सिंहदरबारमा पञ्चायती भुत कि शास्त्रीय भड्काव ?
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकलाई कलमको शिरमाथि पञ्चायती तरबार भएको संज्ञा दिएका छन् । शनिबार सामाजिक सञ्जाल ट्विटरबाट प्रतिक्रिया दिँदै प्रवक्ता शर्माले विधेयकलाई












