राजनीति Archives - Page 385 of 761 - Himal Post Himal Post
  • २९ मंसिर २०८२, आईतवार
  •      Sun Dec 14 2025
Logo

सत्तामा पुगेर लुट मच्चाउने पात्र फेरिए पनि लुटतन्त्र

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सत्तामा बस्नेहरूले विचारका आधारमा फरक मत राख्‍नेहरूप्रति पूर्वाग्रह राखेको आरोप लगाएका छन्। कुनै बेला साङ्केतिक रूपमा राजतन्त्रको विरोध गर्दा आफूमाथि राजकाजविरुद्धको मुद्दा लगाइएको स्मरण गर्दै

प्रधानमन्त्री प्रस्थान गर्दा विमानस्थलमा उडान-अवतरण बन्द हुने

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीको आजबाट हुने दक्षिणपूर्वी एसियाली मुलुकहरू भियतनाम र कम्बोडियाको भ्रमणलाई लक्ष्यित गर्दै आधा घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान सेवा बन्द हुने भएको छ। प्रधानमन्त्रीको उडानको समयमा बिहान ११

वर्तमान व्यवस्थालाई अस्वीकार गर्दछौँ – मोहनविक्रम सिंह

–नेकपा (मसाल)का महासचिव मोहनविक्रम सिंहसँग हाम्रा सहकर्मीले गरेको कुराकानी ० तपाईँको कस्तो खालको पार्टी हो ? भूमिगत हो कि सार्वजनिक ? – नेकपा (मसाल) भूमिगत पार्टी हो। यसका विभिन्न स्तरका

डा. भट्टराई तनावमा – प्रभावशाली दर्जन नेता अलग, नयाँ शक्ति ब्युँताउने

काठमाडौँ  – एकता गरेको हप्ता नबित्दै बाबुराम भट्टराईलाई तनाव भएको छ। उपेन्द्र यादव नेतृत्वको सङ्‌घीय समाजवादी फोरमसँगको एकतालाई आत्मसमर्पणको संज्ञा दिँदै बाबुराम भट्टराईलाई दर्जन बढी प्रभावशाली नेताले साथ नदिएको खुलासा

दौडेर प्रधानमन्त्री बनेको होइन, काङ्ग्रेसले मेरो अपमान गर्‍यो – प्रम ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रश्न सोध्ने नाममा काङ्ग्रेस सांसदहरूले आफ्नो अपमान गरेको आरोप लगाएका छन्। मङ्गलबार संसदमा सरकारको नीति तथा कार्यक्रममा उठेका प्रश्नको प्रधानमन्त्री ओलीले जबाफ दिएपछि

पचास करोड दिनुस्, म मोदीलाई मारीदिन्छु : तेजबहादुर

भारतमा एउटा भिडियो भाइरल भएको छ। त्यस भिडियोमा बरखास्त गरिएका बिएसएफका जवान तेजबहादुरले आफूलाई पचास करोड दिइए मोदीको हत्या गर्ने बताएका छन्। पाकिस्तानले दिन्छ त पैसा भन्ने प्रश्नमा उनले आफू

एकताको साता नपुग्दै समाजवादी पार्टीको कन्तबिजोग

काठमाडौँ – सङ्‌घीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीचको एकीकरण प्रति असन्तुष्टि जनाउँदै तत्कालीन नयाँ शक्तिकी एक केन्द्रीय सदस्यले पार्टी छाडेकी छिन् । नयाँ शक्तिकी केन्द्रीय सदस्य सीमा विक बुधबार

प्रचण्डले भित्र्याए नयाँ शक्तिकी केन्द्रीय सदस्य

काठमाडौँ : डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति नेपालकी केन्द्रीय सदस्य सीमा विक सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छिन् । नयाँ शक्ति नेपाल र सङ्‌घीय समाजवादी फोरम नेपालबीच

अहिलेसम्म योभन्दा डरपोक र काँतर सभामुख देखेकै छैन : देउवा

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सभामुख कृष्णबहादुर महरा इतिहासकै डरपोक र काँतर सभामुख भएको आरोप लगाएका छन्। देशभर एकसाथ ‘हिमाल, पहाड, तराई–मधेस नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण

विप्लव समूहका पोलिटब्युरो सदस्य बम पक्राउ

काठमाडाैँ। नेत्रविक्रम चन्द विप्लव समूहका पोलिटब्युरो सदस्य भरत बम पक्राउ परेका छन् । उनलाई बुधबार नेपालगन्जबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अपराध महाशाखाले यसअघि विप्लव नेकपाका मध्य कमान्डर तथा

भारतीय निर्वाचन – धर्मनिरपेक्ष पार्टीहरूले के मुसलमानहरूलाई धोका दिँदैछन् ?

बिहारको मधुबनी चित्रकलाका लागि संसारप्रसिद्ध छ। तर यस निर्वाचनमा भने यहाँको चर्चा एउटा राजनीतिक कारणले गर्दा भएको छ। कैयन् वर्षदेखि काङ्ग्रेसका प्रमुख नेता रहेका शकील अहमदले पार्टी छोडेका छन् र

यी हुन् प्रधानमन्त्रीसँग भियतनाम र कम्बोडिया जाने ४२ जना

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री, सांसद, सचिव, उपमेयर, उद्योगीसहितको ४२ सदस्यीय प्रतिनिधिमण्डल लिएर दक्षिणपूर्वी एशियाली दुई मुलुक भियतनाम र कम्बोडियाको भ्रमणमा बिहीबार निस्किँदै छन् । परराष्ट्र अधिकारीका अनुसार बिहीबार