राजनीति Archives - Page 376 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

नेकपाकै केन्द्रीय सदस्य प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा

काठमाडौं । सत्तारुढ दल नेकपाकै एक केन्द्रीय सदस्य प्रहरीको ‘वान्टेड’ सूचीमा परेका छन् । तत्काल कुनै अपराध गरेर होइन, २५ वर्ष अगाडिको एउटा मुद्दामा प्रहरीले ति केन्द्रीय सदस्यलाई प्रक्राउ पुर्जी

बाबुराम भट्टराइ भन्छन- यस्तै भएर विश्वमा कम्युनिष्ट ध्वस्त भएका हुन्

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले यस्तै सोचले विश्व कम्युनिष्ट आन्दोलन ध्वस्त भएको बताएका छन । सरकारले ल्याउन लागेको कानुन र विधेयकलाई लक्षित गर्दै उनले यस्तो बत्याएका हुन् । उनले सरकारले ल्याउन लागेको कानुन

प्रधानमन्त्रीलाई रोक्न विप्लवको धादिङ बन्द, एक पक्राउ

धादिङ– नेत्रविक्रम चन्द समूहले आयोजना गरेको धादिङ बन्दका क्रममा पृथ्वीराजमार्ग अवरुद्ध गराउन खोज्ने स्थानीय युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विप्लव समूहले आयोजना गरेको बन्दलाई सफल बनाउन भन्दै बेनिघाट रोराङको जोगिमारामा

नेकपा फुट सुरु- संगठनले एकतालाई नमान्ने

काठमाडौं – पूर्वमाओवादी निकट मजदु संगठन अखिल नेपाल ट्रेड युनियन महासंघले हालै भएको एकता प्रक्रिया नमान्ने भएको छ । विधि, प्रक्रिया र पद्दतिविपरीत एकता गरिएको भन्दै गणेश रेग्मी नेतृत्वको महासंघले

गोकुल बाँस्कोटाको औकात यहि हो- बरिष्ठ अधिवक्ता शम्भु थापा

काठमाडौं -बरिष्ठ अधिवक्ता शम्भु थापाले सरकारका प्रवक्त एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाको आलोचना गरेका छन्। मिडिया काउन्सिल विधेयकको प्रतिरक्षा गरिरहेका बाँस्कोटाको व्यवहारमा थापाले प्रश्न उठाएका हुन्। ‘गोकुल

एकाएक बाबुराम भट्टराईले बबरमहल किन छोडे ?

काठमाडौं । डा.बाबुराम भट्टराईले बबरमहलस्थित पार्टी कार्यालयलाई पनि छाडेका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा पार्टी बिलय गराएका डा.भट्टराईले बबरमहलको कार्यालय पनि चत्रक्कै छाडेका हुन् । डा.भट्टराई अब

प्रचण्ड, बामदेव र नारायणकाजीको गोप्य बैठक- नेकपामा खैलाबैला

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बस्ने भनिएको सचिवालय बैठक अचानक स्थगित् भएको छ । किन स्थगित भयो भन्ने सवालले तरङ्ग भैरहेको बेला प्रचण्ड निवासमा भने

चीनसँग सम्झौता भयो ,भारतको मात्रै भर पर्नु पर्दैन :परराष्ट्रमन्त्री ज्ञवाली

गुल्मी : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले अब कहिल्यै पनि विगतमा जस्तो नाकाबन्दी भोग्नु नपर्ने बताएका छन। उनले अब नेपालले नाकाबन्दीको कल्पना पनि गर्न नपर्ने अवस्था ल्याइएको धारणा राखेका थिए। मन्त्री

भन्सार अधिकृत सहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

नेपालगञ्ज– नेपालगञ्ज भन्सार कार्यालयका भन्सार अधिकृत सुभाषप्रसाद श्रेष्ठसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपालगञ्ज भन्सार कार्यालयमा नक्कली प्रज्ञापनबाट सामान पैठारी गरी राजस्व छली गरेको आरोपमा अख्तियार दुरुपयोग

राजपाको संयोजकमा झा

काठमाडौं – राष्ट्रिय जनता पार्टी(राजपा)को केन्द्रीय संयोजकमा अध्यक्षमण्डलका सदस्य अनिलकुमार झा तोकिएको छ । पार्टीको अध्यक्ष मण्डलको संयोजक चक्रीय प्रणाली अनुसार भोलि सोमबारदेखि लागु हुने गरी उनी केन्द्रीय संयोजक तोकिएका

नेकपाका पत्रकारलाई बोलाएर फकाउँदै सरकार

काठमाडौं । नेकपा निकट पत्रकार संगठनका नेताहरुलाई पार्टी मुख्यालय धुम्बाराहीमा बोलाएर विधेयकको विरोध नगर्न आग्रह गरिएको छ । सरकारले ल्याएको प्रेस स्वतन्त्रताविरोधी विधेयकको विरोधमा नेपाल पत्रकार महासंघ यतिबेला आन्दोलनरत छ । तर, महासंघको आन्दोलनलाई

एकाएक नेकपा सचिवालय बैठक बस्दै- के छ तयारी ?

काठमाडौँः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ। बिहान ११ बजे बैठक बोलाइएको छ। बैठकमा पार्टी एकीकरणपछि तय हुन बाँकी रहेका विभिन्न आयोग तथा विभागको नेतृत्व चयनबारे छलफल हुनेछ।