प्रचण्ड भन्छन- मदन भण्डारीका सबै कुरा बोकेर हिड्न
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मदन भण्डारीका सबै कुरा बोकेर हिड्न नसुहाउने बताएका छन् । उनले भण्डारीका बिचार र कुराहरुलाई अब परिमार्जन गर्दै लैजानुपर्ने भन्दै सबै कुरा











