राजनीति Archives - Page 377 of 762 - Himal Post Himal Post
  • १ श्रावण २०८३, शुक्रबार
  •      Fri Jul 17 2026
Logo

जुम्लाका कलाकार नेपाली काँग्रेसमा प्रवेश

काठमाडौं– गायक सागर नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । जुम्लाका स्थायी बासिन्दा उनलाई काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत पार्टी प्रवेश गराएका हुन् । माया गरौंला, हाम्रो

प्रदीप पौडेल भन्छन -सरकारको ज्यादति बढ्यो, कांग्रेस विश्वासयोग्य भएन

काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले राज्यका अंगहरूमा केपी शर्मा ओलीको सरकारले हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन्। प्रेस माथिको नियन्त्रण, मानवअधिकार आयोगलाई माहान्यायधिवक्ता मातहतमा ल्याउनु, सुरक्षा परिषद्‌को निणयबिना सेना परिचालन

प्रेस स्वतन्त्रता विरोधी विद्येयक पारित हुन दिँदैनौं : दिनानाथ शर्मा

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवम् राष्ट्रिय सभाका संसदीय दलका नेता दिनानाथ शर्माले संविधानविपरित र प्रेस स्वतन्त्रता विरोधी कुनैपनि विद्येयक राष्ट्रियसभाबाट पारित नहुने स्पष्ट पारेका छन्

सरकारले गरेका राम्रा कामको प्रचार हुन पाएन:नेता नेपाल

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताएका छन् । उनले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले

पार्टी फेर्दै हिड्ने भट्टराईलाई चिडियाखानामा राख्नु पर्छ : नेता गुरुङ

काठमाण्डौ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली काँग्रेसलाई म्युजियममा राख्नुपर्छ भन्ने डा. बाबुराम भट्टराईलाई चिडियाखानामा राख्नुपर्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता गुरुङले पार्टी परिवर्तन

बाँकेका सांसद चढेेको गाडी तोडफोड

बाँके – बाँकेमा प्रदेश सभा सदस्य कृष्णा केसी छाडेक गाडी तोडफोड गरिएको छ । बाँके क्षेत्र नम्बर १ बाट निर्वाचित प्रदेश सभा सदस्य उनको गाडी शुक्रबार साँझ नरैनापुरमा तोडफोड भएको हो  । प्रहरी

प्रधानमन्त्री ओलीले लुम्बिनी भ्रमण वर्ष घोषणा गर्दै

काठमाडौं–प्रधानमन्त्री केपी ओलीले तिरौलाकोट पुगेर लुम्बिनी भ्रमण वर्ष २०७६ घोषणा गरे भएका छन् । २५६३औँ बुद्धजयन्ती, लुम्बिनी दिवस र लुम्बिनी भ्रमण वर्ष २०७६ को कार्यक्रम उद्घाटनका लागि प्रधानमन्त्री ओली हिजै

नेकपामा ३५ सयलाई जिम्मेवारी

काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी नेकपाका २२ जनवर्गीय संगठनको एकीकरण सम्पन्न भएपछि करिब ३५ सय कार्यकर्ताले जिम्मेवारी पाएका छन् । २६ औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा पूर्वएमाले कार्यालयपरिसर बल्खुमा शुक्रबार आयोजित

प्रधानमन्त्री चढेको हेलिकप्टर किन गरियो आकस्मिक अवतरण ?

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली चढेको हेलिकप्टर भरतपुरको आर्मी ब्यारेकमा आकस्मिक अवतरण गरेको छ। कपिलवस्तु जान लागेका प्रधानमन्त्री चढेको हेलिकप्टर मौसमको खराबीका कारण अपराह्न ४ः ५० बजे अवतरण गरेको

काँग्रेसको युग समाप्त भयो, म्युजियममा राख्नुपर्छ- डा. भट्टराई

कास्की– समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराईले काँग्रेसलाई म्युजियममा सम्मान गरेर राख्नुपर्ने बताएका छन् । सभालाई सम्बोधन गर्ने क्रममा नेता भट्टराईले यस्तो बताएका हुन् । ‘नेपाली काँग्रेसको युग सकियो, प्रजातन्त्र

देउवाले भने- सिटौलाले प्रचण्डलाई फकाउन नसक्दा चुनाव हारियो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी नेता कृष्णप्रसाद सिटौलालाई प्रचण्डसँग वार्ता मिलाउन नसकेको सम्झना गरेका छन् । प्रचण्डसँग वार्ता मिलाएर आउनुस् भनेर पठाउँदा पनि सिटौलाले वार्ता मिलाउन नसकेकोले

धनराज गुरुङ्ले भने – भ्रष्टाचार लुकाउन प्रेसमाथी प्रहार भयो

स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङ्ले सरकारले ल्याएको प्रेसमाथीको विधेयक प्रजातन्त्र विरोधी भएको बताएका छन् । नेपाली कांग्रेस स्याङ्जा क्षेत्र नम्वर २ ले आयोजना गरेको आजको आवश्यकता, नेपाली