प्रधानमन्त्रीको कदमले निरंकुशताको संकेत दियो :पौडेल
धादिङ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारबाट समृद्ध नेपालको आशा गर्नु निरर्थक भएको टिप्पणी गरेका छन् । धादिङमा पार्टीका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिहरुसँगको भेटमा नेता पौडेलले











